"मनमोहन अधिकारी" का संशोधनहरू बिचको अन्तर

date of birth
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
|predecessor = [[गिरिजा प्रसाद कोइराला|गिरिजाप्रसाद कोइराला]]
|successor = [[शेरबहादुर देउवा]]
|birth_date =जून १९२०
|birth_place = [[लाजिम्पाटमा]]
|death_date =२६ २०५६अप्रिल १९९९
|death_place =काठमाडौं
|party = [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]]
पङ्क्ति १९:
|}}
 
'''मनमोहन अधिकारी''' (९ जून १९२०- २६ अप्रिल¸ १९९९) [[नेपाल]]का पूर्व प्रधानमन्त्री¸ प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ थिए। यिनी विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री थिए। उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य थिए। वि.सं.२०४६को जनआन्दोलन ताका [[नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी)|नेकपा मार्क्सवादी]]का अध्यक्ष रहेका अधिकारी २०४७मा [[नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)|नेकपा माले]] सित पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बन्न पुगे।
 
२०५१को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा एमाले]]को तर्फबाट उनी प्रधानमन्त्री बनेका थिए। उनको सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्यो जुन नेपालको इतिहासमा ‘’’९ महिने सरकार’’’को रूपमा चिनिन्छ।