"अल्फ्रेड नोबेल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
Cat-a-lot: Moving from Category:वैज्ञानिक to Category:वैज्ञानिकहरू |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २०:
उनको जीवन [[रोग]] सँग युद्ध गर्दै बीतेको थियो। उनले जीवन पर्यन्त विवाह गरेनन् तथा एकांकी जीवन बिताए। मानव हितको आकांक्षा बाट प्रेरित भएर उनले आफ्नो धनको उपयोग एक न्यास (trust) स्थापित गर्नमा गरे, जसबाट प्रति वर्ष (१) [[भौतिक शास्त्र|भौतिकी]], (२) [[रसायन]], (३) शरीर-क्रिया-विज्ञान वा [[चिकित्सा]], (४) आदर्शवादी [[साहित्य]] तथा (५) विश्वशांतिको क्षेत्रमा सर्वोत्तम कार्य गर्नेहरूलाई पुरस्कार दिने गरिन्छ। यो पुरस्कारलाई नोबेल पुरस्कार भनिन्छ। सन् १९०१ देखी नोबेल पुरस्कार दिने कार्य आरम्भ भएको थियो।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
{{Commonscat|Alfred Nobel}}
|