"तामाङ जाति" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २०:
 
[[File:Photo by Mahalaxmi silwal.jpg|thumb|नेपालको तामाङ जातिहरुको पारम्पारिक पहिरन .]]
नेपालमा बसोबास गर्ने १२५ जनजाति मध्ये मुख्यतया पहाडी इलाकामा बसोबास गर्ने तामाङ जाति पनि एक हो । '''तामाङ जाति''' {{bo-textonly|ཏ་མང་ མར་མེན་ཚན་}}, ({{Lang-en|Tamang}} [[https://en.wikipedia.org/wiki/Tamang_people]]) [[नेपाल]]को मध्य पहाडी क्षेत्रमा आदिम काल देखि बसोवास गर्दै आएको भुमीपुत्र जाती/समुदाय हो । [[नेपाल]]मा वि.सं. २०६८ सालको जनगणना अनुसार १५,३६,६८२ अर्थात ५.८ % जनसंख्या रहेको पाइन्छ ।
 
==इतिहास==
[[Image:A mountainside village inhabited by Tamang.jpg|250px|right|thumb|तामाङ बस्ती]]
तिब्बती राजा [[स्रोङ्चन गम्पो]]ले सन् ६४० मा दक्षिणतिरदक्षिण तिर आक्रमण गरी नेपालको उत्तरी भागहरूमाथि कब्जा जमाउन थालेपछि तत्कालिन् [[नेपाल]]का राजा [[अंशुवर्मा]]ले बुद्धिमत्तापूर्वक आफ्नी छोरी [[भृकुटी]]लाई तिब्बती राजा [[स्रोङ्चन गम्पो]] सँग विवाह गरि नेपाल [[तिब्बत]] बीच मित्रताको हात बढाएपछि दुई देश बीच दौत्य सम्बन्ध कायम गरेका थिए । तत्पश्चात् राजा श्रङचङ गम्पो राजकुमारी [[भृकुटी]]लाई लिएर [[तिब्बत]] फर्केका थिए । उनीसँग आएका घोडाचढी सेनाहरूमध्ये केही राजासँगै फर्के भने धेरै संख्यामा घोडाचढी सेनाहरू नेपालमै बसेका थिए। घोडाचढी सेनाहरूलाई तामाग भनिन्थ्यो । त्यही तामाग नै कालन्तरमा तामाङ्ग भयो भनेर भनिन्छ ।
 
त्यसैगरि [[अंशुवर्मा]]को शासनकालको अन्ततिर राजगद्दीको उत्तराधिकारी उदयदेवलाई धपाई भिमार्जुन देव र विष्णु गुप्तले देश शासन चलाएका थिए । धपाईएका उदयदेव [[तिब्बत]]का शरण लिन पुगे जसलाई राजा [[स्रोङ्चन गम्पो]]ले स-सम्मान शरण दिए । स-परिवार शरण लिन पुगेका उदयदेवको मृत्यु तिब्बतमै भयो । उन्का छोरा नरेन्द्र देवले सन् ७०० तिर भोटका घोडचढी सेना (तामाङ्ग) हरू लिएर नेपाल आई आफ्नो पैतृक सिहंसन पुन प्राप्त गरे । नरेन्द्रदेवको सहायतार्थ आएका घोडाचढी सेनाहरूलाई विशाल हिमाल श्रृंखलाको कारण फर्केर जान कठिन लाग्नुका साथै नेपालको हावापानी, उर्वराभूमि प्राकृतिक सौर्न्दर्य र यहाँका बासिन्दाहरू (तामाङ्गहरू) लाई मन परेर नेपालमै बस्न थाले। उनीहरूको आफूलाई घोडाहरू काम नलागेपछि घोडाहरू बेचेका हुनाले तिनीहरूलाई तामाङ्ग (घोडा बेचेका) भन्ने गरिएको हो भनेर [[रमेश विकल]]ले [[सात सूर्य एक फन्को]] नामक पुस्तकमा लेख्नुभएको छ ।
पङ्क्ति ४९:
५. तितुङ
६. योञ्जन
७. बोम्दनबोम्जन
८. डुमजन
#९. लोपचन
१०. मिक्चन
# चिमकन
#११. घिसिङ
#१२. लो
#१३. ग्लान
#१४. ग्यावाग/ग्याबक/ग्याबा
१५. ङेसुर
# ञेसुर
#१६. मोक्तान
#१७. स्याङदन
#१८. पाख्रिन
#१९. स्याङबो
#२०. थोकर
#२१. वाइवा
#२२. जिम्बा
२३. रुम्बा
# ग्याबक
२४. गोङबा
# रुम्बा
२५. थिङ
# गोङ
२६. तोइसाङ
# थिङ
२७. ग्रोप
# सिड
२८. लुङवा
# तोइ
२९. वाइवा
# ग्रोप
३०. ब्लोन
# लुङ
३१. च्यावा
# वाइवा
३२. जेङदेन
# ब्लुन
३३. स्योङ
# च्यावा
३४. लामाखोर
# जेङदेन
३५. बज्यू
# स्योङ
३६. गोल्देन
# लामाखोर
३७. बल्देन
# बज्यू
३८. दाम्देन
# हाइबा
३९. होप्तेन
# गोल्देन
४०. विम्देन
# बल्देन
४१. चोदङ
# बल्देन
४२. दार्जो
# दाम्देन
४३. तुप्पा
# होप्तेन
४४. दारताङ
# विम्देन
४५. काइतान
# चोदङ
४६. ङेके
# दार्जो
४७. काल्देन
# तुप्पा
४८. वोडगन
# दारताङ
४९. नेरणेन
# काइतान
५०. झ्यूमी
# ङेके
५१. ङारदेन
# ब्लोन
५२. मारपा
# काल्देन
५३. ब्लेन्देन
# वोडगन
५४. ल्याङसेन
# नेरणेन
५५. कारदेन
# झ्यूमी
५६. माम्बा
# ङारदेन
५७. डिम्डुङ
# मारपा
५८. गोम्बो
# ब्लेन्देन
५९. गोम्जा
# ल्याङसेन
६०. ग्यान
# कारदेन
६१. च्याङग्री
# माम्बा
६२. छेमेन
# डिम्डुङ
६३. लोबा
# हिम्डुङ
६४. ग्येके
# गोम्बो
६५. ग्युजो
# गोम्जा
६६. ङयाङजो
# ग्यान
६७. लोकर
# च्याङग्री
६८. स्याङथान
# छेमेन
६९. गेरम्बा
# लोबा
७०. च्याबा
# ग्येके
७१. छेलेङार्तेन
# ग्युजो
७२. नाम्राङ
# ङयाङजो
७३. पाजुन्देन
# लोकर
७४. गिङथन
# स्याङथान
७५. गाम्देन/गोम्देन
# गेरम्बा
७६. दुर्पा
# च्याबा
७७. कर्मावा
# छेलेङार्तेन
७८. ममेखोर
# नाम्राङ
७९. म्लेन्देन
# पाजुन्देन
८०. क्युङवा
# गिङथन
८१. दाम्राङ
# गाम्देन
८२. कार्ते
# दुर्पा
८३. गेमसिङ
# कर्मावा
८४. बालतोङ
# ममेखोर
८५. छेपेङकर
# म्लेन्देन
# क्युङवा
# दाम्राङ
# कार्ते
# गेमसिङ
# बालतोङ
# छेपेङकर
}}
 
"https://ne.wikipedia.org/wiki/तामाङ_जाति" बाट अनुप्रेषित