"कवहीगोठ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: गाविस श्रेणलाई गाउँ विकास समितिहरूसंग साट्दै |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ६९:
}}
'''कवहीगोठ''' [[नेपाल]]को [[मध्यमाञ्चल विकास क्षेत्र|मध्यमाञ्चल]] विकास क्षेत्र [[नारायणी अञ्चल]], [[बारा जिल्ला]]मा अवस्थित एक गाउँ विकास समिति हो। यसको पूर्वमा [[जमुनी]], [[तीयर]], [[थल्ही]], [[बगही (स्पष्टता)|बगही]] , पश्चिममा [[बडकीफुलवरिया]], उत्तरमा [[परशुरामपुर|प्रशुरामपुर]] र दक्षीणमा भारतको बिहार राज्य पर्छ। यसका ९ वटा वडाहरूमा कवही, ईटाही , सन्तगज, सोलकपुर, घुसुकपुर् कुम्टोलि लगायतका प्रमुख स्थानहरू रहेका छ्न। हाल यो साबिक गा.बि.स.कवहीगोठ नेपाल सरकारको हालैको संबिधान नेपालको संबिधान-२०७२ बमोजिम गठित स्थानिय निकाय पुनर्संचना आयोगको सिफारिसमा सुवर्ण गाउपालिकामा परिणत भएको छ । यस साबिक गा.वि.स.कवहीगोठको वडानं.१,२ हाल वडानं.१, वडानं.३,४,५,६,७,९ हाल वडानं. २ र वडानं.८ हाल वडानं.३ मा परिणत भएको छ । ३ मा परिणत भएको छ । यहाँ केही राणाकालीन प्रसिद्ध दरबारहरू पनि रहेका छन। कवहीगोठको सुवर्ण शमसेर जबराको दरबार र अन्य दरबारहरूले यस गाउँ विकास समितिको ऐतिहासिक महत्व बढाएका छन। यहाँ विभिन्न ठूला-ठूला मन्दिरहरू रहेका छन। [[बारा जिल्ला]]मा मात्र नभएर सम्पूर्ण [[नेपाल]] र [[भारत]]मा समेत प्रसिद्ध [[गढीमाई]]को मन्दिर कवहीगोठ देखि करिब ७ किलोमिटर उत्तर तिर पदर्छ। यस गाविसमा मुख्य बजारको रूपमा कवहीगोठ, प्रमुख तालहरूमा ईटाही पोखरी, कवही पोखरी,
==भौगोलिक अवस्थिति==
|