"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६०:
 
==विकिपीडियाका लाभहरू==
*विकिपीडिया एउटा बहुभाषीय प्रकल्प हो, र स्वयंसेवकहरूको सामूहिक प्रयासबाट निर्मित भएकोछ, जो पनि इंटरनेटमाइन्टरनेटमा पुग्न सक्छ उसले विकिपीडिया लेख्न सक्छ र सम्पादन गर्न सक्छ।
* विकि स्वरूपको कारण लेखहरूका सूत्रहरूलाई शव्दहरूसितशब्दहरूसित जोड़नजोड्न सजिलो हुन्छ, यसबाट लेखहरूको बारेमा जानकारी मात्र प्राप्त नभएर यस सित जोड़िएकाजोडिएका अन्य रोचक जानकारीहरू पनि पाइन्छ, उदाहरणको लागि यदि तपाईं जापानको भूकम्पसित जोड़िएकोजोडिएको लेख पढ़नुहुँदैछपढ्नुहुँदैछ भनेंभने त्यसमा जोड़िएकाजोडिएका अन्य ज्ञानवर्द्धक कुराहरू पनि पढ़्नपढ्न सक्नुहुन्छ।
 
* इंटरविकिबाटइन्टरविकिबाट विभिन्न भाषाहरूका लेखहरू जोड़िएकाजोडिएका हुन्छन्। नेपालीको काठमाडौं लेखसित अन्य ८३ भाषामा यस लेखकोलेखका कडीलिङ्कहरू छन्, जसले गर्दा गुजरातीमा लेखिएको लेख छिट्टै पढ़्नपढ्न सकिन्छ।
 
* विकिपिडीयामा धेरै छिटो समसामयिक विषयहरूको बारेमा लखहरूको विकास हुन सक्छ जसरी जापानमा भूकम्प जाने र सुनामी आएको समाचार केहि मिनटमा नैंनै विकिमा देखापर्‍यो।
 
* गूगल र अन्य सर्च इंजनहरूबाटइञ्जनहरूबाट खोज गर्दा विकिपीडियाका लेख परिणामहरू प्रमुखरूपमा देखा पर्छन्। यसबाट यो सिद्ध हुन्छ कि नेपाली विकिपीडियाको विकासले इंटरनेटमाइन्टरनेटमा नेपालीको प्रयोग गर्ने मानिसहरूको संख्यामासङ्ख्यामा पनि वृद्धि हुनेछ। मानिसहरूलाई नेपाली भाषाको प्रयोग गर्न, आफ्नो ज्ञान अरुलाई बाँड्नका साथै आफ्नो भाषा, जाति, देश, संस्कृतिको निम्ति केहि गर्छु भन्ने व्यक्तिहरूकोलागि विकिपीडिया एउटा गतिलो मञ्च हुनेछ ।
 
* विकिपीडिया एउटा यस्तो मञ्च हो जसमा कमजोरी देखाउने अवसर कसैलाई छैन किन भनें ती कमजोरीहरू हटाउने सबैलाई मौका दिइएकोछ। यदि तपाईंले कुनै कुरामा कमी देख्नु हुन्छ, लेख अधूरो देख्नु हुन्छ, यदि कुन्नै लेखमा भूल भेट्नुहुन्छ भनें सुधार्न सक्नुहुन्छ अथवा कुनै विषयमा लेखिएकै छैन भनें पनि तपाईंले लेख्न सक्नुहुन्छ।
 
* विकिपीडिया एउटा यस्तो मञ्च हो जसमा कमजोरी देखाउने अवसर कसैलाई छैन किन भनेंभने ती कमजोरीहरू हटाउने सबैलाई मौका दिइएकोछ। यदि तपाईंले कुनै कुरामा कमी देख्नु हुन्छ, लेख अधूरो देख्नु हुन्छ, यदि कुन्नै लेखमा भूल भेट्नुहुन्छ भनेंभने सुधार्न सक्नुहुन्छ अथवा कुनै विषयमा लेखिएकै छैन भनें पनि तपाईंले लेख्न सक्नुहुन्छ।
 
==नेपाली विकिपीडियासित संबंधित कुनै प्रकारको सहायता अथवा कुनै समस्या आउँदा मैले कहाँ सम्पर्क गर्ने?==