"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १९:
 
==के मलाई नेपाली विकिपीडियामा कुनै लेख शुरु गर्न अघि पर्याप्त जानकारी हुनु आवश्यक छ?==
अधिकतर मानिसहरूमा यो एउटा गलत अवधारणा छ कि विकिपीडियामा कुनै लेख लेख्न हामीसित पर्याप्त जानकारी हुनु आवश्यक छ परन्तु। तर यस्तो पटक्कै होइन, विकिपीडियामा कुनै पनि लेख लेख्न वा संपादितसम्पादित गर्न तपाईं कुनै क्षेत्र विशेषमा विशेषज्ञ हुनु आवश्यक छैन। विकिपीडियाको प्रत्येक लेख लाखौं योगदानकर्ताहरूको सामूहिक प्रयासको परिणाम हो तपाईं जुन लेखलाई धेरै कम जानकारी दिएर शुरु गर्नुहुन्छ भोलि त्यसलाई कोहि अर्कै व्यक्तिले केहि नयाँ सूचना हालेर बढा़उनेछबढाउनेछ फेरि अर्को कुनै व्यक्तिले। यस प्रकार केहि दिनमा त्यो लेखलाई ज्ञानका साना साना बूँदाहरूले भरेर परिपूर्ण पारिनेछ जसद्वारा पाठकहरूको ज्ञानको तिर्खा मेटिनेछ। जस्तो प्रकारले जुन प्रयास तपाईं कुनै अन्यकोलागि गर्नुहुन्छ जसबाट उसको ज्ञानवर्धन हुनेछ त्यस्तै प्रकारले अन्य मानिसहरूले पनि समान प्रयास गरेर अनेक लेखहरू बनाउनेछन् जसले गर्दा तपाईं सहित अन्य धेरै मानिसहरूको ज्ञानवर्धन हुनेछ। यस प्रकार जब धेरै मानिसहरूले ज्ञानका साना साना थोपाहरू समर्पित गर्दछन् अनि त ज्ञानको एउटा यस्तो सागर बन्छ जसबाट आउने समस्त पीढिहरूका साथै हामी सबैको ज्ञान रूपी जिज्ञासा शान्त हुनेछ।
मानिलिनुहोस्मान्नुहोस् कि आज कसैले विकिपीडियामा बिजुलीको बल्बमाथि केवल एक पंक्तिकोपङ्क्तिको लेख लेख्छ, केहि दिनपछि त्यसलाई कुनै अन्य इंजिनियरइन्जिनियर छात्रले विकिमा देखेर केहि अरु कुराहरू थप्दछ यस्तै प्रकारले यस लेखमा सूचना बढ़दैजान्छबढ्दैजान्छ जसबाट यो लेख बल्बको विषयमा एउटा विशाल जानकारीको स्रोत बन्नेछ। अत: कुनै पनि विषयमा कम जानकारी छ भनेर नडराउनुहोस्, मुक्त मनले विकिपीडियामा लेखको शुरुवात गर्नुहोस्।
 
==के विकिपीडियामा कुन विषयमा लेख्नु पर्छ र कुन विषयमा लेख्नु हुँदैन भन्ने कुनै यस्तो नियम छ?==
यसमा कुनै कठोर नियम छैन। विकिपीडिया खुला विश्वकोश भएको हुनाले जसले जे विषयमा पनि लेख लेख्न सक्छ। तर व्यक्तिगत लाभका लागि अतिशयोक्तिपूर्ण कुराले भ्रम पर्ने भएकोले यसमा केही नियन्त्रण भनें गरिन्छ। जस्तो कि विज्ञापन वा आत्मकथा यसमा राखिन्न। लेखिएको लेखमा स्रोत पनि खुलाउनु पर्छ। तर अरूले लेखेको लेख सारेर लेख तयार गर्नु हुँदैन।