"विकिपिडिया:स्वशिक्षा/ध्यान राख्नुहोस्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५०:
 
==नाम स्थानान्तरण==
यदि तपाईंलाई कुनै यस्तो लेख मिल्दछ जसको शीर्षक तपाईंलाई गलत लाग्यो भने त्यसको सामग्री काटेर नयाँ नामको लेखमा पेस्ट नगर्नुहोला । यस बाट लेखमा गरिएका सबै परिवर्तनहरूको इतिहासका धारा खंडितखण्डित हुन्छ । मुद्रधिकारहरूको दृष्टिबाट पनि यस धारालाई मान्नु आवश्यक छ । लेखको नाम बदल्ने सही तरीका हो त्यस लेखलाई सार्नु । त्यसको लागि तपाइँकोतपाईंको खाता खोलेको हुनु पर्छ । कुनै लेखलाई सार्नको लागि पहिले सार्ने पृष्ठमा लेखिएको चेतावनीहरुचेतावनीहरू ध्यानसँध्यानसँग पढ्नुहोस् । गलत तरिकाबाट लेख सारेमा लिङ्क टूट्न सक्दछन् र बेकारको बहस आरम्भ हुन सक्दछ । यदि लेखको नाम बदलनालेबदल्नाले कठिनाइ वा मतभेद हुन सक्दछ भन्ने तपाईंलाई संकासङ्का छ भने पहिले त्यस लेखको वार्ता पृष्ठमा आफ्नो नामांतरणकोनामान्तरणको सुझाव लेखेर अन्य मानिसहरूका मतलाई हेर्नुहोस् ।