"विकिपिडिया:स्वशिक्षा/रूपरंग" का संशोधनहरू बिचको अन्तर

सुधार
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
{{TOCright}}

कुनै विकिपीडियाका लेखको लेखाईका रूपरंगलाई निर्धारित गर्ने तरिका धेरैजसो पाइने [[शब्द संसाधकहरू]] (वर्ड प्रोसैसरहरू)बाट अलगफरक हो।छ। विकिपीडियामा [[हेर अनि पाऊ]] (अर्थात् विजीविग वा WYSIWYG) प्रणालीको प्रयोग हुँदैन। यसमा कुनै पृष्ठहरूमा अक्षर गाढा-तेर्सो गर्नका लागि र शीर्षकहरूलाई दर्शाउनका लागि विशेष चिन्हहरू र शब्दहरूको प्रयोग हुन्छ। यी चिन्हहरू र शब्दहरूको भाषालाई "[[विकि मार्कअप]]" वा "विकीटेक्स्ट" भाषा भन्दछन्। सुन्नमा कठिन लागे तापनि वास्तवमा यस भाषाको प्रयोग धेरै नै सजिलो छ।

==गाढा र तेर्सो लेखाई==
सबभन्दा अधिक प्रयोग हुने चिन्ह '''गाढा अक्षरहरू''' (अर्थात् बोल्ड) र ''तेर्सो अक्षरहरू'' (अर्थात् आईटैलिक्स)का चिन्ह हुन्छन्।हुन्। कुनै शब्द, वाक्यांश वा वाक्यलाई '''गाढा''' वा ''तेर्सो'' त्यसको यता र उता वर्ण-लोपहरू (अर्थात् अपस्ट्रफ़ीहरू)का चिन्ह (<tt>'</tt>)का प्रयोगबाट हुन्छ:

{| style="border:none; text-align:left; padding:0.3em;"
पङ्क्ति २७:

विकिपीडियाको दस्तूरनियम केकि,भने कुनै पनि लेखको नाम जब प्रथमपहिलो पल्ट लेखमा आउँछ तब त्यसलाई '''गाढा अक्षरहरुअक्षरहरू'''मा लेखिन्छ। उदाहरणका लागि, [[आयो (उपग्रह)]]को लेख यसरी आरम्भ हुन्छ:

:'''आयो''' हाम्रो सौर्य मण्डलको पाँचौं ग्रह बृहस्पतिको तेस्रो सबभन्दा ठूलो उपग्रह हो र यो पूरा सौर्य मण्डलको चौथो ...

''तेर्सो अक्षर''को प्रयोग प्रायः किताबहरू, फ़िल्महरूफिल्महरू, कम्प्युटर खेलहरू, इत्यादिका शीर्षकहरूका लागि हुन्छ। यदि लेखको विषय नै कुनै फिल्म वा पुस्तकको शीर्षक हो भने '''''गाढा र तेर्सो अक्षर'''''को प्रयोग गर्न सकिन्छ।

बिना कुनै कारण गाढा वा तेर्सो अक्षरको प्रयोग गर्नको लागि सावधान गर्नुहोस्रहनुहोस् किनभने यस बाट साधारण पाठकहरूलाई लेख पढ गर्न कठिनाई हुन्छ, र प्राय यस्ता लेखहरुलाईलेखहरूलाई एकपल्ट हेरेर पाठकहरू अन्य कुनै पृष्ठ तर्फ जान्छन्।

==शीर्षक र उपशीर्षक==
कुनै पनि लेखको व्यवस्थालाई राम्रो बनाउनको लागि शीर्षकहरू र उपशीर्षकहरूबाट ठूलो फाइदा हुन्छ। यदि तपाईं देख्नुहुन्छ कि कुनै लेखमा दुइ वा त्यसबाट अधिक विषयहरूमा कुरा हुँदैछन् र प्रत्येक विषयमा एक-दुइभन्दा अधिक अनुच्छेद छन् भनेंभने प्रत्येक विषयका लागि शीर्षक हाल्नाले (अथवा हर विषयको अलग उपभाग बनाउनाले) लेख अधिक पढनपढ्न लायक हुन जान्छ। शीर्षक र उपशीर्षक यसरी बनाइन्छन्:

{| style="border:none; text-align:left; padding:0.3em;"
पङ्क्ति ५७:
ध्यान राख्नुहोस् बिना कुनै सामग्रीको शीर्षक र उपशीर्षक बनाउनाले लेख पढ्न कठिन हुन्छ। यस्ता लेखहरू कुनै समाचारपत्रका शीर्षकहरू जस्तै लाग्छन् र त्यसका तलतिर कुनै खबर छैन।

यदि कुनै लेखमा चार वा त्यस भन्दा अधिक शीर्षक छन् भनेंभने त्यसमा आफै एक बिषय सूची बन्छ। यस पन्नाको [[विकिपीडिया:स्वशिक्षा/रूपरंग/प्रयोगस्थल|प्रयोगस्थल]]मा केही शीर्षक र उपशीर्षक बनाएर हेर्नुहोस्।

==एच टी एम एल==
विकिपीडियाका लेखहरुकालेखहरूका रंगरूप निर्धारित गर्नका लागि [[एच.टी.एम.एल.]] जान्नेजान्नै बिलकुलपर्ने कुनै आवश्यकता छैन। केवल विकि मार्कअपको प्रयोग नैंनै पर्याप्त हुनेछ। र पनि यदि तपाईं पृष्ठहरुपृष्ठहरू वा अनुच्छेदहरुकाअनुच्छेदहरूका अकार, अक्षरहरुकाअक्षरहरूका रंगहरुरंगहरू, इत्यादिमा बारीकराम्रो फेर-बदल गर्नु चाहन्छन्चाहनुहुन्छ भने यसमा एच.टी.एम.एल.को जानकारी सहायक हुनेछ।

'''यी शिक्षाहरुलाईशिक्षाहरूलाई [[विकिपीडिया:स्वशिक्षा/रूपरंग/प्रयोगस्थल|प्रयोगस्थल]]मा प्रयोग गर्नुहोस्'''

<noinclude>

'''आउनुहोस् अब [[विकिपीडिया:स्वशिक्षा/विकिपीडिया जोड|विकिपीडिया जोडहरुजोडहरू (लिंकहरुलिंकहरू)का बारेमा सिकौं ]]''' →

</noinclude>

<noinclude>