"द ओल्ड म्यान एण्ड द सी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[अर्नेस्ट् हेमिन्ग्वे]]([[:en: Ernest Hemingway]])(जुलाई२१,१८९९-जुलाई २,१९६१) द्वारा लिखित प्रसिद्द उपन्यास ([[:en: The Old Man and the Sea ]])|यो पुस्तक सारा संसारसंसारका काविद्यालयहरुमा बिध्यालयपाढ्यपुस्तकको हरु मा पाढ्यपुस्तक को रुप मारुपमा पढाइन्छ| अर्नेस्ट् हेमिन्ग्वे लाईहेमिन्ग्वेलाई [[नोवेल पुरस्कार]](सन १९५४) प्रदान गरिदा यो पुस्तक कोपुस्तकको बिषेश उल्लेख गरिएको थियो | यस पुस्तक कोपुस्तकको लागि हेमिन्ग्वे लाईहेमिन्ग्वेलाई सन १९५२ को पुलित्जर पुरस्कार प्रदान गरिएको थियो|
 
[[Image:oldmansea.jpg|thumb|right|]]
पङ्क्ति ६:
[[File:OldManandtheSea21.png|thumb|right|]]
 
उपन्यासमा एकजना बूढो पात्र (सान्टीयागो) छन् जस कोजसको जीवीका माछा मार्ने काम माकाममा अडेको छ। माछा पकडिने सिलसिलामा एक पल्टएकपल्ट ऊ किनाराबाट धेरै टाढा पुग्छ। उसले तीनदिन लगाएर ठूलो माछा [[बल्छी]] मा पार्छ । माछाको धुनमा उसलाई भोक तिर्खा पनि लाग्दैन । किनारा (बस्ती) मा मानिस हरुमानिसहरु बुढा मान्छे कोमान्छेको लागि चिन्तित हुन्छन| ऊ माछा लिएर किनारतिर फर्किन्दै गरेको हुन्छ जालीमा रहेको माछालाई अरु माछा(सार्क)ले लुछ्दै खान्छन् । जब किनारामा आइपुग्छ माछाको मासुजति सकिन्छ । माछाको नाममा केवल अस्थिपिञ्जर बाँकी रहन्छ । त्यस पछि अरु माझि(सहयोगी) हरु सधै संगै माछा मार्न जाने प्रण गर्दछन| सान्टीयागो भने जवानी माजवानीमा सेता सिंह हरु कोसिंहहरुको छेउ अफ्रिकि समुन्द्री तट मातटमा भएको कल्पना माकल्पनामा डुब्छ |