"बाइबल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
[[चित्र:Gutenberg Bible.jpg|thumbnail|262x262px|युरोपको पहिले छापिएका किताबमध्ये यो बाइबल हो।]]'''बाइबल''' इसाईहरूको पवित्र किताब हो। धर्मशास्त्रलाई धेरै इसाईहरू यसमा भगवानका पवित्र शब्दहरू रहेको मान्दछन्।
बाइबलका धेरै नामहरू छन्; कोही पवित्र लेख भन्दछन्, कोही राम्रो किताब मात्र पनि भन्दछन्। यो धेरै बर्ष पहिले हिब्रु, एरमेइक र ग्रीक भाषामा लेखिएको हो। पछि यो अन्य भाषामा पनि अनुवाद गरियो। अहिले यो २००० भन्दा पनि बढी भाषाहरूमा अनुबाद भइसकेको छ।
[[चित्र:Gutenberg Bible.jpg|thumbnail|left|300px|युरोपको पहिले छापिएका किताबमध्ये यो बाइबल हो।]]
 
पहिले इसाई धर्मशास्त्रलाई पवित्र पुस्तक (ग्रिक भाषामा τὰ βιβλία τὰ ἅγια ता बिब्लिया ता हागिया) भनिन्थ्यो। अनुबाद नगरीकन बिब्लिया भन्ने शब्द अङ्ग्रेजीमा पस्यो। उच्चारणको परिवर्तन भएर, बाइबल भयो। अङ्ग्रेजीबाट नेपालीमा पस्यो।
Line १३ ⟶ १२:
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाहिरी कडीहरू==
 
"https://ne.wikipedia.org/wiki/बाइबल" बाट अनुप्रेषित