"वैवाहिक बलात्कार" का संशोधनहरू बिचको अन्तर

व्याकरण ठीक बनाइयो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
 
महिलालाई यौन चाहना नहुने, हरबखत महिलाले पुरुषको यौन चाहनालाई पूरा गर्नुपर्ने र यौन मामिलामा श्रीमतीले श्रीमानको आज्ञा मान्नैपर्ने विश्वभर प्रचलन रहेकोछ । यस धारणालाई पश्चिमा मुलुकहरुमा सन् १९६० र ७० को दशकमा नारीको शारीरिक अधिकार नारीमा नै हुने चेनता अभिवृद्धि गरिए । पूर्वीय युरोप र स्क्यानडिनिभियन देशहरूमा सन् १९७० भन्दा पहिले नै वैवाहिक बलात्कार बारे कानून बनिसकेको थियो । अर्धविकसित मुलुकहरुको यसतर्फ सन् १९९० र सन् २००० तिर ध्यान गएको पाईन्छ ।
 
== समाज ==
नेपाली समाजले विवाहपछि श्रीमान सँगको यौनसम्पर्कलाई मात्र मान्यता दिन्छ । तर, नेपालको कानुनले भने लोग्ने–स्वास्नीबीच पनि सहमति नभई यौन सम्बन्ध स्थापित गर्न नहुने व्यवस्था गरेको छ । सहमति विपरीत भएको यस्तो सम्बन्धलाई दण्डनीय मानेको छ । 
 
==सन्दर्भ सामग्रीहरू==