"चेपाङ जाति" का संशोधनहरू बिचको अन्तर

व्याकरण ठीक बनाइयो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
It is their right to change their religion. No need to include their poverty here.
पङ्क्ति ६:
शिक्षामा निकै पछाडि परेको यो समुदायबाट हालसम्म प्रवेशिका उत्तीर्ण गर्नेको संख्या आठ दस/जनाभन्दा बढी छैन। प्रजा बालबालिकालाई स्कूल भर्ना गराउन निकै कठिन हुन्छ। अभिभावकमा चेतनाको अभाव, टाढाको विद्यालय, लगाउने लुगा र पाठ्यसामग्रीको अभावका कारण उनीहरू विद्यालय आउन नसकेका हुन्। प्रजा समुदायको विकासका लागि २०३४ सालदेखि प्रजा विकास कार्यक्रम लागु गरे पनि उनीहरूको जीवनस्तरमा खासै सुधार आएको पाइँदैन। स्थानीय विकास मन्त्रालयबाट सञ्चालन हुँदै आएको उक्त कार्यक्रम विगत दुई वर्षदेखि जनजाति विकास प्रतिष्ठानले सञ्चालन गरेको छ। बाहृय सस्थाको प्रयासले आफ्नो विकास हुने नदेखेपछि २०५७ सालमा प्रजा एकीकृत समाजको स्थापना गरिएको छ। जङ्गल फँडानी गरेर बसोवास गर्ने यो जातिको आफ्नो भन्ने खास कुनै सम्पत्ति छैन। अर्काको काम गरेर, भारी बोकेर, जडिबुटी संकलन, च्यूरीको घ्यू र मह काढेर कमाएको थोरबहुत आम्दानीले गुजारा चलाउनु पर्छ। पहिला जग्गा नापी दर्ता हुँदा सरकारी कर लाग्ने डरले आधाभन्दा बढी चेपाङहरूले आफूले कमाउँदै आएको जग्गा पनि आफ्नो नाममा दर्ता नगरेको कारण आधाभन्दा बढीसँग जग्गाधनी प्रमाणपूर्जा छैन।
 
परम्परागत रूपमा हिन्दू र बौद्ध धर्म मान्ने भएता पनि यो जातीमाजाति गरीबीकोपछिल्लो कारणसमय अहिलेक्रिश्चियन चेपाङ वस्तीमा क्रिश्चियनधर्ममा धर्मकोपनि व्यापकआकर्षित प्रचारहुँदै भएकोगएको पाइन्छ। आफ्नै मौलिक संस्कृति, भेषभुषा र सामाजिक रहनसहन भएको यस जातिलाई बाहिरी दुनियाँसँग परिचित गराई उनीहरूको जीवनस्तरमा सुधार ल्याउनेतर्फ ध्यान दिनु जरुरी देखिन्छ। प्राकृतिक सौन्दर्यता, जैविक विविधता र साँस्कृतिक विशिष्टताका कारण यस क्षेत्रमा पर्यटन विकासको ठूलो सम्भावना देखिन्छ।
"https://ne.wikipedia.org/wiki/चेपाङ_जाति" बाट अनुप्रेषित