"द ओल्ड म्यान एण्ड द सी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
 
 
[[File:OldManandtheSea21.png|thumb|right|]]
उपन्यासमा एकजना बूढो पात्र छन्, जस को नाम सान्टीयागो हुन्छ । माछा पकडिने सिलसिलामा ऊ किनाराबाट धेरै टाढा पुगेको हुन्छ । उसले तीनदिन लगाएर ठूलो माछा जालीमा पार्छ । माछाको धुनमा उसलाई भोक तिर्खा पनि लाग्दैन । किनारा (बस्ती) मा मानिस हरु बुढा मान्छे को लागि चिन्तित हुन्छन| ऊ माछा लिएर किनारतिर फर्किन्दै गरेको हुन्छ जालीमा रहेको माछालाई अरु माछा(सार्क)ले लुछ्दै खान्छन् । जब किनारामा आइपुग्छ माछाको मासुजति सकिन्छ । माछाको नाममा केवल अस्थिपिञ्जर बाँकी रहन्छ । त्यस पछि अरु माझि(सहयोगी) हरु संगै माछा मार्न जाने प्रण गर्दछन| सान्टीयागो ,जवानी मा सेता सिंह हरु को छेउ अफ्रिकि समुन्द्री तट मा भएको कल्पना मा डुब्छ |
 
उपन्यासमा एकजना बूढो पात्र (सान्टीयागो) छन्, जस को नामजीवीका सान्टीयागो हुन्छमाछा । माछा पकडिने सिलसिलामा ऊ किनाराबाट धेरै टाढा पुगेको हुन्छ । उसले तीनदिन लगाएर ठूलो माछा जालीमा पार्छ । माछाको धुनमा उसलाई भोक तिर्खा पनि लाग्दैन । किनारा (बस्ती) मा मानिस हरु बुढा मान्छे को लागि चिन्तित हुन्छन| ऊ माछा लिएर किनारतिर फर्किन्दै गरेको हुन्छ जालीमा रहेको माछालाई अरु माछा(सार्क)ले लुछ्दै खान्छन् । जब किनारामा आइपुग्छ माछाको मासुजति सकिन्छ । माछाको नाममा केवल अस्थिपिञ्जर बाँकी रहन्छ । त्यस पछि अरु माझि(सहयोगी) हरु सधै संगै माछा मार्न जाने प्रण गर्दछन| सान्टीयागो ,भने जवानी मा सेता सिंह हरु को छेउ अफ्रिकि समुन्द्री तट मा भएको कल्पना मा डुब्छ |