"दुर्गा सप्तशती" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: देवीमहात्म्य/चण्डी पाठ दुर्गासप्तशती मा दुर्गा लाई देहाय का १...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
देवीमहात्म्य/चण्डी पाठ
 
१३ अध्याय मा ७०० श्लोक बाट बन्दना गरिएको चण्डी पाठ मार्कण्डेय पूराण को दुर्गा बाट भएको महिषाशुर बध को साराशं हो | शाक्त संप्रदाय मा यस को बिषेश स्थान छ | दुर्गासप्तशती मा दुर्गा लाई देहाय का ११ नाम ले बन्दना गरिएको छ |
 
 
पङ्क्ति १०:
 
अर्थात् [[जयन्ती]], [[मंगला]], [[काली]], [[भद्रकाली]], [[भद्रकाली]], [[कपालिनी]], [[दुर्गाक्षमा]], [[शिवा]],[[धात्री]], [[स्वहा]], [[स्वधा]] नामले प्रशिद्ध तपाईंलाई नमस्कार छ । उपरोक्त श्लोक आद्यशक्ति महामाया भगवतीको स्तुतिका क्रममा वाचन गरिन्छ । साथै विजयादशमीका दिन टीका लगाई आशीर्वाद दिँदा पनि उक्त श्लोकको उच्चारण गर्दै शक्ति स्वरुपिणी भगवती दुर्गाको स्मरण गर्ने परम्परा छ । श्लोकमा उल्लेखित देवीका ११ नामको अर्थ पनि बेग्लाबेग्लै छन् । यी नामहरूका सन्दर्भमा धार्मिक विश्वास र आस्थाअनुरूपको किंवदन्तीहरू प्रचलित छन् ।
{{stub}}
 
[[category:धर्म]]