"पद्म नोर्बु रिन्पोछे" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४७:
तदनुसार पद्म नोर्बु रिन्पोछेको जन्म तिब्बती संवत् २०५९, सोह्रौं रब्ज्युङ, जल-बाँदर वर्षाको बाह्रौं महिना (पौष) मा अर्थात् सन् १९३२ मा तिब्बत खाम प्रान्तको पोवो भन्ने ठाउँमा घरको वरीपरी फूल फुल्ने जस्ता शुभ सङ्केत साथ ठ्रग्थुङ दुद्दुल दोर्जेको वंश पिता सोद्नम ग्युर्मेद र मता जोम्स् क्यीदको पुत्रमा भएको थियो। वालकको नाम तन्जीन राखियो र सिद्धेश्वर पल्छेन दुस्पको प्रमाणिक पुनरावातरको रूपमा स्वीकार गरे। त्यस पछि तिब्बती संवत् २०६३ साल, अग्नि-मुसा वर्षा अर्थात् सन् १९३६ मा पाँच सालको उमेर हुँदा पल्युल साम्प्रदायिक मठ नामग्याल ज्यङ्छुब छोल्सिङमा आमन्त्रित गरी सिंहासनारोहण साथ पल्छेन दुस्पको अवतारमा घोसणा गरे।
 
==पद्म नोर्बु रिन्पोछेको पुर्व जन्ममा उल्लेखितजन्म भरतीय र तिब्बती बौद्ध विद्वान हरू==
* '''पण्डित विमलमित्र''' (भारतीय [[वज्रयान]] बौद्ध साम्प्रदायिक विद्वान् तथा महासिद्ध)
* '''छोसलोन गरदम्प''' (राजा [[स्रोङ्चन गम्पो]]को शासनकालमा रहेको एक प्रख्यात राज मन्त्री)