"जाल्टन इब्राहिमोभिच" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
एक स्वीनेनका फुटबल खेलाडी हुन्।वर्तमान समयका उत्कृष्ट फुटबल खेलाडहरू मध्ये उनि पनि एक हुन्।जाल्टनहुन्।स्ट्राइकर का रूपबाट मैदान उत्रन जाल्टन सफल तथा उत्कृष्ट फुटबलर हुन्।हाल उनले अन्तर्राष्ट्रिय खेल जीवनबाजीवनबाट सन्यास लिइ सकेका छन्।
 
जाल्टन आफू जुन र जस्तो क्लबमा आबद्ध हुन्छन् ।उनले त्यहीँ क्लबमा अब्बल छाप छोड्न सफल भएका छन्।भने उनले प्रत्येक क्लबबाट कम्तिमा एक उपाधि साथै घरेलु लिग समेत जित्न सफल भएका छन्।
 
अझ अर्को कुरा उनी फ्रान्सेली क्लब [[पेरिस सेन्ट जर्मेन]] का सर्वाधिक गोलकर्ता पनि हुन्।भने यहि क्लबबाट २०१६ उनी अंग्रेज क्लब [[म्यान्चेस्टर युनाईटेड]] मा स्थानान्तरण भएका थिए।युनाईटेडबाट खेलेको पहिलो खेलमै उनले गोल गरेका थिए भने पहिलै खेलमा उनेउनले [[एफए कप]] उपाधि समेत चुम्न सफल भएका थिए।
==प्रारम्भिक जीवन==
==खेल जीवन==
पङ्क्ति १३:
==स्रोत==
[[श्रेणी :फुटबल खेलाडी]]
[[श्रेणी :स्वीडेनका फुटबल खेलाडी]]
[[श्रेणी :स्वीडेन]]