"जिनेदिन जिदान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
| nationalyears3 = १९९०–१९९४ |nationalteam3 = [[फ्रान्स यु-21]] |nationalcaps3 = २० |nationalgoals3 = ३
| nationalyears4 = १९९४–२००६ |nationalteam4 = [[फ्रान्स राष्ट्रिय फुटबल टिम|फ्रान्स]] |nationalcaps4 = १०८ |nationalgoals4 = ३१
| manageryears1 = २०१३–२०१४२०१४–२०१६ |managerclubs1 = [[रियल म्याड्रिड क्यास्टीला]] (सहायक)
| manageryears2 = २०१४–२०१६– |managerclubs2 = [[रियल म्याड्रिड क्यास्टीला]]
}}
'''जिनेदिन जिदाने''' पुर्व फ्रेन्च फुटबलर हुन् । जिदानेको उत्कृष्ट फुटबल प्रदर्शन र उनकै प्रेरणाबाट फ्रान्सले सन् [[१९९८ फिफा विश्वकप]]को फाइनलमा [[ब्राजिल|ब्राजिल]]लाई हराउँदै उपाधि जितेको थियो । फाइनलमा उनले दुई गोल हेडीङ मार्फत गरेका थिए । उनकै अनुशासनहीन खेलका कारण [[२००६ फिफा विश्वकप]] फाइनलमा फ्रान्स [[इटाली|इटाली]]सँग पराजित हुन पुगेको थियो । इटालीका डिफेन्डर मार्को म्याटेराजीलाई छातीमा टाउँकोले हानेर (हेड-बट गरेर) उनी रातोकार्ड खादै मैदानबाट विदा भए । त्यो उनको अन्तिम विश्वकप पनि थियो र अन्तिम खेल पनि । तीन पटक सम्म फिफा वर्ष खेलाडी घोषित भएका उनी रियल म्याड्रिडका पेशेवर फुटबलर थिए । उनलाई सुनौलो छवी लिएर छिर्ने र ओइलाएको छवी बोकेर अन्तराष्ट्रिय फुटबलबाट विदा हुने फुटबलर भनेर चिन्ने गरिन्छ । यद्यपी फ्रान्समा भने उनलाई जति सम्मान अरू फुटबलरलाई गरिँदैन । जिनेदिन जिदाने विश्वकप
पङ्क्ति ३१:
 
==प्रारम्भिक जीवनी==
==अन्तर्राष्ट्रिय गोल==
{{stub}}
 
==सन्दर्भ सामग्री==