"पद्म नोर्बु रिन्पोछे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४५:
 
==प्रमुख शिष्यहरू==
पल्युल सम्प्रदायको बाह्रौ सिंहासन-धारक पाँचौ कर्म कुछेन रिन्पोछे साथै, क्याबगोन फग्छोग रिन्पोछे र, हाल [[नाम्ड्रोल्लिङ]] मठको प्रमुख ग्याङखङ रिन्पोछे, मुग्सङ कुछेन रिन्पोछे, खान्पोखनपो पद्म शेसरब, खान्पोखनपो नाम्ड्रोल छेरिङ, खान्पोखनपो छेवाङ ग्याछो, त्यसै गरी जेचुन्म अकोन ल्हमो, जिग्मेद लोड्रो रिन्पोछे, सक्योङ मिफाम रिन्पोछे, ङ्गवाङ जिग्ड्रल रिन्पोछे, आजम ट्रुल्कु, ड्रगमार ट्रुल्कु, ग्यरा ट्रुल्कु, खान्पोखनपो जम्यङ्स् छेरिङ, ट्रुल्कु ङ्गवाङ लब्सुम, सेङ्ड्रग ट्रुल्कु, खान्पोखनपो ट्राशी छेरिङ, खान्पोखनपो सङ्स्ग्यास रङज्युङ, खान्पोखनपो ङ्गवाङ लोब्जङ, खान्पोखनपो छेरिङ दोर्जे, खान्पोखनपो छेवाङ सोद्नम, आचार्य कर्म फुन्छोग, आचार्य दोर्जे वाङ्छ्युग इत्यादि तिब्बत, भारत, नेपाल, भुटान, चिन र पश्चिमी मुलुकको धेरै विद्वानहरू रहेका छन्।
 
==सन्दर्भ सामग्रीहरू==