"भक्ति थापा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४:
उनी [[लमजुङ जिल्ला]]को गोदार थापा परिवारमा जन्मेका थिए । उनी पहिले लम्जुङका राजा केहरीनारायण शाहको लागि युद्ध लड्थे । पछि लम्जुङ छाडी गोरखा पक्षधर भएका थिए ।
==जीवन र मृत्यु==
[[चित्र:Anglo-Nepal war.jpg|thumb|सरदार भक्ति थापा र नेपाली सैनिकहरू]]
७३ वर्षको उमेरमा [[नेपाल-अंग्रेज युद्ध]]मा देउथलको लडाइको नेतृत्व गरेका थिए। उक्त युद्धमा अङ्ग्रेज हमलामा परि वि.स. १९७२ साल वैशाख ६ गते उनको मृत्यु भएको थियो। उनको सहासको कदर कर्दै अङ्ग्रेजले उनको शवलाई पूर्ण सैनिक सम्मानका साथ फर्काएको थियो। अङ्ग्रेजहरूले उनको सम्मानमा एक स्मारक पनि बनाए जुन हाल भारतको [[उत्तराखण्ड]] राज्यमा अवस्थित छ।
 
==स्रोत==
{{टिप्पणीसूची}}
"https://ne.wikipedia.org/wiki/भक्ति_थापा" बाट अनुप्रेषित