"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
{{Infobox officeholder
'''बलभद्र कुंवर''' (१७?? - ~१८२२) एक बहादुर नेपाली स्वतंत्रता सेनानी एवं जनरल थिए । १८१४ से १८१६ को बीचमा चलेको [[नेपाल अंग्रेज युद्ध|गोरखा युद्ध]] को पछि ऊनी प्रसिद्ध हुन पुगेका थिए । ऊनी नेपालका एक राष्ट्रिय बिभुती हुन ।ऊनी रोयल नेपाली सेना (गोरखाली सेना) का एक क्याप्टेन थिए र १८१४ मा देहेरादुन को बाहिर [[नालापानीको लडाईँ|नालापानी]]को युद्ध मा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए।<ref name="नेपाली वीरताको जिउँदो इतिहास">{{cite web|title=नेपाली वीरताको जिउँदो इतिहास|url=http://setopati.com/bichar/19324/}}</ref>
| honorific-prefix = '''श्री कप्तान'''
 
| name = बलभद्र कुँवर
| birth_date =
| death_date =
| birth_place = भँवरकोट, [[काभ्रे जिल्ला]]
| death_place = नौशेरा, [[अफगानिस्तान]]
| nickname = बलबडर (Balbudder) अङ्ग्रेजी उपनाम
| allegiance={{flagicon|Nepal}} [[नेपाली]]
| rank = कप्तान
| battles = [[नेपाल अंग्रेज युद्ध]], [[नालापानीको युद्ध]]
| relations = मामा [[भीमसेन थापा]]
}}
'''बलभद्र कुँवर''' (१७?? - १८२२) एक बहादुर नेपाली स्वतन्त्रता सेनानी एवम् नेपाली सेनाका कप्तान थिए । १८१४ से १८१६ को बीचमा चलेको [[नेपाल अंग्रेज युद्ध|गोरखा युद्ध]] को पछि उनी प्रसिद्ध हुन पुगेका थिए । उनी नेपालका एक [[नेपालका राष्ट्रिय विभूतिहरू| राष्ट्रिय विभूति]] हुन् ।
==परिवार==
उनको जन्म सुब्बा चन्द्रवीर कुँवर र अम्बिका देवीका कान्छा छोराको रुपमा भयो । उनको बुवापट्टिका हजुरबुवा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुवा [[अमरसिंह थापा (सानुकाजी)]] हुन् । त्यसैले प्रधानमन्त्री [[भीमसेन थापा]] उनका मामा हुन् । <ref>http://www.royalark.net/Nepal/lamb2.htm</ref>
==जीवन==
'''बलभद्र कुंवर''' (१७?? - ~१८२२) एक बहादुर नेपाली स्वतंत्रता सेनानी एवं जनरल थिए । १८१४ से १८१६ को बीचमा चलेको [[नेपाल अंग्रेज युद्ध|गोरखा युद्ध]] को पछि ऊनी प्रसिद्ध हुन पुगेका थिए । ऊनी नेपालका एक राष्ट्रिय बिभुती हुन ।ऊनीउनी रोयल नेपाली सेना (गोरखाली सेना) का एक क्याप्टेन थिए र १८१४ मा देहेरादुन को बाहिर [[नालापानीको लडाईँ|नालापानी]]को युद्ध मा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए।<ref name="नेपाली वीरताको जिउँदो इतिहास">{{cite web|title=नेपाली वीरताको जिउँदो इतिहास|url=http://setopati.com/bichar/19324/}}</ref>
यिनले नेपाल ब्रिटिस युद्धमा [[नालापानीको लडाईँ|नालापानी]]मा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै वीर बलभद्र खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै '''हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालिहरुको स्मृतिमा सम्मानोपहार''' भन्ने शिलालेख स्थापित गरि प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे । यिनको मृत्यु दरबारिया सड्यन्त्रको कारण अफगानिस्थानमा भएको थियो। बलभद्र कुँवर नेपालका राष्ट्रिय विभूति हुन्।<ref name="नेपाली वीरताको जिउँदो इतिहास"/>
 
१,८६५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/582095" बाट अनुप्रेषित