"बेन्जामिन नेतन्याहु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५७:
}}
'''बेन्जामिन नेतन्याहु''' ({{lang-he|בִּנְיָמִין נְתַנְיָהוּ|He-Benjamin_Netanyahu.ogg|link=yes}}; जन्म: अक्टुबर २१, १९४९) [[इजरायल]] का वर्तमान प्रधानमन्त्रि हुन्। नेतन्याहु हाल केन्सेटका सदस्य र लिकुड पार्टीका अध्यक्ष रूपमा सेवा गर्दैछन्।
यहूदी आमाबाबुको कोखबाट बेन्जामिन नेतन्याहु इजरायलको तेल अवीवमा जन्मे ।<ref name="David Remnick">{{cite web|url=http://www.newyorker.com/online/blogs/newsdesk/2013/01/bibis-blues.html|title=Bibi's Blues|author=David Remnick|date=23 January 2013|work=The New Yorker}}</ref><ref>[http://carnegieeurope.eu/strategiceurope/?fa=48021 The Enduring Influence of Benjamin Netanyahu's Father] Judy Dempsey, 3 May 2012, [[Carnegie Endowment for International Peace]]</ref> नेतन्याहु इजरायल राज्यको स्थापना पछी इजरायलमा जन्मेर प्रधानमन्त्रि बन्ने पहिलो व्यक्ति हुन् ।<ref>[http://www.ynetnews.com/articles/0,7340,L-4807687,00.html Netanyahu: I have Sephardic roots as well] Itamar Eichner, Published: 25.05.16</ref>
 
 
पङ्क्ति ६३:
 
==प्रारम्भिक जीवन र क्यारियर==
नेतन्याहु सन् १९४९ मा तेल अवीव, [[इजरायल]]मा इजरायली आमा टेजिला सेगाल(२८ अगस्ट १९१२ - ३१ जनवरी २०००) र एक वरस-जन्म बुबा प्रोफेसर बेन्जियो नेतन्याहु (१९१०-२०१२) तीन छोरा छोरीको बिचमा उनको जन्म भएको थियो । नेतन्याहुको अशकेनाजी यहूदी र सेफार्दिक यहूदीको मिश्रीत वंश छ।