"प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १४:
| league_cup = [[फुटबल लिग कप|लिग कप]]
| confed_cup = [[युइएफए च्याम्पियन्स लिग]]<br />[[युइएफए युरोपा लिग]]
| champions = [[चेल्सी फुटबल क्लब|चेल्सीलिचेस्टर सिटी]] (४औं१औं उपाधि)
| season = [[२०१४-२०१५ प्रिमियर लिग|२०१४२०१५-१५१६]]
| most_successful_club = [[म्यान्चेस्टर युनाइटेड (फुटबल क्लब)|म्यानचेस्टर युनाइटेड]] (१३ उपाधि)
| tv = [[स्काई स्पोर्ट्स]] र [[बिटि स्पोर्ट]] (प्रत्यक्ष प्रशारण)<br />[[स्काई स्पोर्ट्स]] र [[बिबिसि स्पोर्ट|बिबिसि]] (हाइलाईट)
पङ्क्ति २५:
 
वास्तवमा सन् १८८८ मा स्थापना गरिएको द फुटबल लिगबाट विभाजन भएपछि र आकर्षक टेलिभिजन आधिकारको फायदा उठाउने उद्देश्यले फुटबल लिग फर्स्ट डिभिजनका क्लबहरुको निर्णयको आधारमा सन् १९९२ फेब्रुअरी २० मा एफए [[प्रिमियर लिग]]को स्थापना भएको हो ।<ref>{{cite news |url= http://observer.guardian.co.uk/osm/story/0,,626773,00.html |title=United (versus Liverpool) Nations |newspaper=The Observer |date=6 January 2002 |accessdate =8 August 2006}}</ref>त्यस पश्चात [[प्रिमियर लिग]] विश्वको सबैभन्दा धेरै हेरिने लिगको रुपमा उदय भएको हो । यो संसारकै सबैभन्दा आकर्षक फुटबल लिग हो जसको संयुक्त क्लब राजश्व सन् २००७-०८ मा £१.९३ बिलियन रहेको थियो । यस लिगलाई २१२ देशको ६ करोड ४३ लाख घरमा हेरिन्छ भने लगभग ४७ करोड सम्भावित दर्शकहरुले यस लिगलाई हेर्दै आएका छन् ।<ref>{{cite news |title=The World's Most Watched League |url=http://www.premierleague.com/en-gb/about/the-worlds-most-watched-league.html |work=Premier League |publisher=PremierLeague.com |date=16 November 2011 |accessdate=11 April 2012}}</ref> सन् [[२०१०-२०११ प्रिमियर लिग]] सिजनमा औषत प्रत्येक म्याचमा ३५,३६३ दर्शकको उपस्थिति थियो जुन कि [[जर्मनी]]को बुन्डेसलिगा पछिको सबैभन्दा बढी हो ।<ref>{{cite web|title=German Bundesliga Stats: Team Attendance – 2010–11|url=http://soccernet.espn.go.com/stats/attendance/_/league/ger.1/year/2010/german-bundesliga?cc=4716|work=Soccernet|publisher=ESPN|accessdate=22 January 2013}}</ref>
 
 
==प्रतियोगिता==
"https://ne.wikipedia.org/wiki/प्रिमियर_लिग" बाट अनुप्रेषित