"छारे रोग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''छारे रोग''' मानिसलाई मात्र नभएर पशु समेतमा देखा पर्ने एक किसिमको मानसिक [[मानसीक रोग]] हो। यो रोगलाई मृगी, चडिफाउ, फफडके, रिङ्ने, आदी विभिन्न नामहरु दिएको पनि पाइन्छ। प्राय जसो कमजोर दिल भएका व्याक्तीहरुलाई छारे रोगको रोगको सम्भावना बढी हुने अनुमान गरिएको छ। यो रोग लाग्ने रोगीले कहिले कतिखेर र कहाँ लाग्न सक्छ भन्ने पूर्वानुमान गर्न सक्दैन तर पनि धेरै मानिसको भेला, रंगी विरंगी कपडा, आँखा तिरमिराउने घाम, नदीमा उफ्री रहेको पानी र पंचेबाजाको धुन सुने पछि यो रोगका रोगीहरु अचानक [[मुर्छा]] (अचेत) अवस्थामा भएर लडेको देखिन्छ। यो रोगको रोगीलाई ग्यारण्टीका साथ निको पार्न सकिने कोही ईलाज त छैन तर पनि कति पय डाक्टर तथा वैद्यहरु मिर्गि को रोगी ठिक बनाउन सकिने दावि गर्छन्। छारे रोगीको अपरेसन नगर्दा सम्म ठिक नहुने कति पय डाक्टरहरुको भनाई रहेको छ। यो एक दिमागी रोग भएका कारण अपरेसन गर्न साह्रै खर्चिलो र अप्ठ्यारो पनि हुन्छ।
==रोगको लक्षण==
छारे रोग एक दिमागी दौरा हो यदी यो रोगको रोगीले अचानक आँखा तिर्मिराउने र मन झस्किने संयोग पाएमा एक्कासी मुर्छा भएर ढल्न पुग्छ। उत्तानो परि सके पछी हात खुट्टा छटपाउँछ। केही बेर हात खुट्टा छटपटाएर मुखबाट राल छोडेर करिब आधा घण्टा सम्म रोगी वेहोस हुन्छ। यो समयमा रोगीलाई छोयो भने अरुलाई सर्न सक्छ भन्ने जन विस्वास पनि रहेको छ। करिब आधा घण्टा पछि रोगीलाई होस आउँछ।
==रोगीले ध्यान दिनु पर्ने कुराहरु==
मिरगी अथवा छारे रोग भएको व्याक्तिले निम्न कुरामा ध्यान दिन आवस्यक देखिन्छ।
*जात्रा तथा मेलामा जाने काम न गर्ने। यदी गए पनि एक्लै न जाने।
*राति अनिदो न रहने यदी अनिदो रहियो भने विहानको मिरमिरे घाम अगावै सुत्ने कोसिस गर्ने।
*रातो कपडा लगाय रंगी बिरंगी वस्तुलाई न हेर्ने।
*नदी तथा धेरै पानि भएको ठाउँमा न जाने यदी जानै परेछ भने ऩदी तर्दा (नाउमा र जंघारमा) आँखा चिम्लेर कसैको सहरा लिने।
==रोगीलाई होसमा ल्याउन सकिने केही तरिकाहरु==
छारे रोगको रोगी उत्तानो परिसके पछि उसलाई छालाको जुता, कमर पेटी आदी सुँघाउदा छिटो होस् फर्किने अनुमान गरिएको छ। त्यसैले जति सक्दो चाँडै जुत्ता अथवा अन्य छाला निर्मित वस्तु सुँघाउने कोसिस गर्नु पर्छ। रोगीलाई छिटै भिड भाड अथवा पानी भएको क्षेत्रबाट टाढा लैजाने कोसिस गर्नु पर्छ। रोगीलाई छिटो होसमा
==यो पनि हेरौँ==
*[[रोग]]
"https://ne.wikipedia.org/wiki/छारे_रोग" बाट अनुप्रेषित