"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
'''ललितत्रिपुरसुन्दरी'''लाई नेपाली साहित्यको प्रथम स्रष्टाका रूपमा चिनिन्छ। उनी एउटी रानी, राजमाता, शासक, समाजसेवी, र स्रष्टा हुन्। उनी नेपालका राजा [[श्री ५ रणबहादुर शाह]] की कान्छी पत्नी हुन्।
==जन्म==
उनी वि.सं. १८५० सालमा बाबु काजी [[नैनसिँह थापा]] र उनकी पत्नीबाट जन्मेकी थिइन् । उनी बगाले थापाकी छोरी थिइन्। ललितत्रिपुरसुन्दरी मुख्तियार [[भीमसेन थापा]]की भतिजी थिइन्। प्रधानमन्त्री [[माथवरसिंह थापा]] उनका सहोदर भाइ हुन्।
उनी संवत् [[सन् १८५०|१८५०]] सालमा जन्मेकी थिइन् । कुनै कुनै इतिहासकारले उनी बगाले तामाङकी छोरी थिइन् भनेका छन् तर उनी कसकी छोरी हुन् भन्ने कुराको कसैले किटान गरेको पाईंदैन। बास्तबमा उनी तामाङको छोरी थिए । ललितत्रिपुरसुन्दरीले आफ्नोे जात लुकाएको थियो ।
 
==जीवन==
१,८६५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/566982" बाट अनुप्रेषित