"ब्याडमिन्टन" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: ब्याडमिन्टन खेल विश्व प्रसिद्ध खेल मध्ये एक हो।यस खेल सिङ्गल...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox sport
ब्याडमिन्टन खेल विश्व प्रसिद्ध खेल मध्ये एक हो।यस खेल सिङ्गल र डबल गरि दुई दंग बाट खेलिन्छ।व्यक्तिमा स्फूर्ति,लचकता,स्थिरता तथा सन्तुलनको विकास गर्न साथै शारीरिक तथा मानसिक स्वस्थ्यता का निम्ति यश ब्याडमिन्टन खेल खेलिन्छ।
| name = Badminton
| image = [[File:Olympics
2012 Mixed Doubles
Final.jpg|upright=1.227273|
frameless]]
| caption = Two [[China|
Chinese]] teams compete in
the Mixed Doubles Final of
the [[2012 Olympics]]
| union = [[Badminton
World Federation]]
| nickname =
| first = 19th century
| registered =
| contact = None
| team = Singles or doubles
| mgender =
| category = [[Racquet
sport]]
}}
 
 
ब्याडमिन्टन खेल विश्व प्रसिद्ध खेल मध्ये एक हो।यस खेल सिङ्गल र डबल गरि दुई दंग बाट खेलिन्छ।व्यक्तिमा स्फूर्ति,लचकता,स्थिरता तथा सन्तुलनको विकास गर्न साथै शारीरिक तथा मानसिक स्वस्थ्यता का निम्ति यश ब्याडमिन्टन खेल खेलिन्छ।
==इतिहास तथा पृष्ठभूमि==
यो खेल मुख्यतः अंग्रेजहरूले प्रचलनमा ल्याएको खेल हो।सन् १८२० तिर भारतको पुनामा समेत खेलिएको भनिएको यो खेल बेलायतका ड्युक अफ वियुफोर्टले पाहुनाको मनोरञ्जनका लागि सन् १८७० मा नियमबद्ध रूपमा खेलाएपछि यो खेलको आधिकारिक सुरुवात भएको थियो ।भने सन् १९३४ सम्ममा यश खेलको [[अन्तर्राष्ट्रिय संघ]] [[अन्तर्राष्ट्रिय ब्याडमिन्टन संघ]]स्थापना भयझ।साथै सन् १९६२ मा एसियाली खेलकुद प्रतियोगिता र सन् १९९२ देखि [[ओलम्पिक]] खेलमा लिइएको थियो ।नेपामा भने ब्याडमिन्टन वि.स.१९८९ देखिनै खेल्न थालिएता पनि वि.स.२००८ सालमा मात्र [[नेपाल ब्याडमिन्टन संघ]]स्थापना भएको थियो ।
Line ४५ ⟶ ६८:
 
==स्रोत==
*[[स्पोर्ट्स डाइजेस्ट(पुस्तक)]]
 
{{खेलहरू}}
[[श्रेणी :खेल]]
[[श्रेणी :खेलकुद]]
"https://ne.wikipedia.org/wiki/ब्याडमिन्टन" बाट अनुप्रेषित