"कोलेस्टेरोल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: ==परिचय== कोलेस्टेरोेल en:Cholesterol शरीरका प्रत्येक कोषहरुमा पाइने नर...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५२:
खानामा फाइबरको प्रमुख स्रोत गहुँ ओट, गेडागुडी, हरियो सागपात, तरकारी तथा फलफूलहरु हुन् । पालिस गरिएको चामलमा फाइबर हुँदैन । त्यस कारण चामल प्रयोग गर्दा खस्रो र बाहिरी पातलो बोक्रा नफालिएको प्रयोगमा ल्याउनर्ुपर्छ ।
 
=='''कोलेस्टेरोल परीक्षण रिपोर्ट=='''
 
===टोटल कोलेस्टेरोल===
 
200 mg./dl भन्दा कम - सन्तोषजनक
पङ्क्ति ६२:
240 mg./dL mन।रमी वा बढी - खतरनाक
 
==एलडीएल कोलेस्टेरोल==
 
एलडीएलको मात्राले हृदयघातको खतरालाई टोटल कोलेस्टेरोल (Total Cholesterol) भन्दा राम्रोसँग प्रतिविम्बित गर्छ ।
पङ्क्ति ७२:
130 mg/.dl वा बढी - खतरनाक
 
===एचडीएल कोलेस्टेरोल===
 
सामान्यतया महिलामा 50-60 mg/dl र पुरुषमा 40-50 mg/dl हुनुपर्ने मान्यता छ । एचडीएल कम भएमा हृदयघातको खतरा बढ्छ ।
पङ्क्ति ८०:
40 mg/dl नरमी भन्दा कम - खतरनाक
 
===एचडीएलको मात्रा किनकसरि घट्छ ?==
 
- धूमपान गरेमा ।
 
- शरीरको तौल आवश्यकभन्दा बढी भएमा ।
 
- शरीरिक रुपले अल्छी भएमा -व्यायामको कमी) ।
 
=== एचडीएलको मात्रा कसरी बढाउने ?===
 
- धूमपान रोक्ने ।
 
- शरीरको तौल घटाउने ।
 
- शारीरिक रुपले सक्रिय रहने -व्यायाम, योगासन आदि गर्ने) ।
 
 
"https://ne.wikipedia.org/wiki/कोलेस्टेरोल" बाट अनुप्रेषित