"रक्तचाप" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
मुटु बाट बाहिरिने र भित्र पस्ने रगत द्वारा रक्त नलि मा परेको चाप [[:en:Bloodpressure]] | सन्तुलित (नियन्त्रित) रक्तचाप स्व्स्थ्य जिवन को प्रमुख आधार मानियको छ् |
 
नेसनल हर्ट लङ्ग एन्ड ब्लड इन्स्िटच्युटले यसको प्रभावकारी नियन्त्रणका लागि विशेष प्रकारको भोजनको योजना (DASH DIET) को विकास गरेको छ ।
 
यस (DASH) योजनाको प्रमुख उद्देश्य दैनिक भोजनको उचित व्यवस्था गरी यसकै माध्यमबाट उच्च रक्तचाप नियन्त्रण गर्नु हो । यस योजनामा फलफूल, हरियो सागसब्जीलाई प्रमुख प्राथमिकतामा राखिएकोे छ भने दूध, चिल्लो पदार्थ, तृप्त फ्याटी एसिड, कोलेस्टेरोलको प्रयोगलाई न्यून गरिएको छ ।
 
यसै गरी फाइबर, पोटासियम, क्याल्सियम, म्याग्नेसियमजस्ता तत्त्व भएका खाद्यपदार्थलाई भोजनमा बढी महत्त्व दिइएको छ । साथै प्रोटिन ठीक मात्र प्रयोग गर्न सकिने तथा चिनी र चिनीयुक्त खाद्यपदार्थको प्रयोगलाई पनि न्यूनरुपमा मात्र प्रयोग गर्न सकिने उल्लेख छ । भोजनको यस योजनालाई राम्ररी अवलम्बन गर्न सकेमा रक्तचाप नियन्त्रण एवम् कम गर्न सकिने कुरा अध्ययनले देखाएको छ ।
"https://ne.wikipedia.org/wiki/रक्तचाप" बाट अनुप्रेषित