"ठूला केदार" का संशोधनहरू बिचको अन्तर

कहाँबाट आउने गर्छन् यहाँ
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३५:
 
== ठूला केदारमा केदारपक्ष र खापरेपक्षकाहरुको युद्ध गर्दाको रमिता==
लानाकेदारेश्वरको “गाथ” रहेको स्थानदेखि माथि उत्तर तर्फ केही समथर ठाउँ छ । यस समथर ठाउँमा केदारको जाँत भएको राती डेउडा खेल्छन् । देवताहरुको वयाँल(देउरो) यसै स्थानको उत्तरपूर्व र पश्चिम दक्षिण तिर रहेको बाटोबाट आउने गर्दछ । यहाँ खापरेपक्ष मानिने उपल्लो पूmर्सिल गर्खाकाहरुले आप्mनो ठाउँबाट काठ ल्याएर खापरे (मुसे) को माडौ बनाउने र तल्लो पूmर्सिल गर्षाको “दवातल सौडी” ले देख्ने वितिकै भत्काई फालिदिने प्रचलन रहेको छ । यदि दवातल सौडी आएन भने त्यो खापरे माडौ केदार अन्तरगतका अन्य देवताले भत्काई फाल्नु पर्ने हुन्छ । यस अवस्थामा यस स्थानमा युद्ध भएको भान पारि केही समय अनौठो दृश्य देखिन्छ । पहिलेका दिनमा बनाउने र भत्काउनेका बीचमा लठ्ठी हाना–हान कट्याङ्ग, कुटुङ्ग गर्ने गरिन्थ्यो । खापरेपक्ष आउँदा एक छिन् जोरतोड हुने गर्दथ्यो भने आजभोलि त्यस्तो गरिदैन । तर खापरमाडौ जसलाई स्थानिय स्तरमा मुसे(खापरे) माडौ भनिन्छ त्यो बनाउने फुर्सिलाहरुले खापरेको माडौ त्यहाँ बनाए पछि तिनीहरुलाई सुःख शान्ति र राम्रो हुने भएका कारण त्यस्तो गर्दछन् भने केदारको स्थानमा खापरेको स्थापना गरिए वैदिक देवगणकाहरुलाई नराम्रो हुने भएका कारण केदार पक्षकाहरु भत्काउने र फालिदिन्छन् । <ref name="पुजारी
श्रोत ः–बोधनारायण">बोधनारायण विनाडी वर्षः७१, लानाकेदारेश्वर ४ वस्तोला नजिक रहेको डमसिल्ला, धनगढी नगरपालीका ५ तारानगर र चौमाला गप्का </ref>
लानाकेदारेश्वरको “गाथ” रहेको स्थानदेखि माथि उत्तर तर्फ केही समथर ठाउँ छ । यस समथर ठाउँमा केदारको जाँत भएको राती डेउडा खेल्छन् । देवताहरुको वयाँल(देउरो) यसै स्थानको उत्तरपूर्व र पश्चिम दक्षिण तिर रहेको बाटोबाट आउने गर्दछ । यहाँ खापरेपक्ष मानिने उपल्लो पूmर्सिल गर्खाकाहरुले आप्mनो ठाउँबाट काठ ल्याएर खापरे (मुसे) को माडौ बनाउने र तल्लो पूmर्सिल गर्षाको “दवातल सौडी” ले देख्ने वितिकै भत्काई फालिदिने प्रचलन रहेको छ । यदि दवातल सौडी आएन भने त्यो खापरे माडौ केदार अन्तरगतका अन्य देवताले भत्काई फाल्नु पर्ने हुन्छ । यस अवस्थामा यस स्थानमा युद्ध भएको भान पारि केही समय अनौठो दृश्य देखिन्छ । पहिलेका दिनमा बनाउने र भत्काउनेका बीचमा लठ्ठी हाना–हान कट्याङ्ग, कुटुङ्ग गर्ने गरिन्थ्यो । खापरेपक्ष आउँदा एक छिन् जोरतोड हुने गर्दथ्यो भने आजभोलि त्यस्तो गरिदैन । तर खापरमाडौ जसलाई स्थानिय स्तरमा मुसे(खापरे) माडौ भनिन्छ त्यो बनाउने फुर्सिलाहरुले खापरेको माडौ त्यहाँ बनाए पछि तिनीहरुलाई सुःख शान्ति र राम्रो हुने भएका कारण त्यस्तो गर्दछन् भने केदारको स्थानमा खापरेको स्थापना गरिए वैदिक देवगणकाहरुलाई नराम्रो हुने भएका कारण केदार पक्षकाहरु भत्काउने र फालिदिन्छन् ।
==मुसे माडौ ==
अछाम जिल्लाको विनायक गाउँ विकास समिति वार्ड नम्बर २ मा मुसे माडौ छ । त्यहाँ मुसेलाई मष्टो भनिन्छ । जनैपूर्णिमा, अनन्तचर्तुदशी वा मंसिर शुक्ल चर्तुदशीका दिन मुसेमाडौंमा धुमधामसँग मेला लाग्छ । वलि पनि गर्ने गर्दछन् । अनन्ते चर्तुदशी भनेको दाडेमष्टोको तिथि हो । दाडेमष्टोलाई डोटी भेगमा खापरेको नामले पनि सम्वोधन गरिन थालियो । यसैलाई मसे÷मुसे देवता भनियो । तान्त्रीक विधिको मष्टो परम्परा कर्णाली प्रदेशमा प्रसस्त भेटिन्छ ।
पङ्क्ति ४३:
 
यस केदारको मेलामा लाना केदारेश्वर तथा धिर्कामाण्डौ गा०वि०स० का मानिसहरु देवताको करले तथा रमाईलोको लागि पनि आउने गर्छन । किन भने बिशेष गरी यी दुई गा०वि०स० बाट देवताको देउरो आउछ । बाँकी केदारको वरिपरि रहेका गा०वि०स० हरु क्रमश सिमचौर केदार अखडा कानाचौर चवाराचौतारा सातफरी मान्नाकापडी बर्छैन निरौली गा०वि०स० का मानिसहरु धेरै जसो आउने गर्छन । श्री केदार बाबाले मनोकामना पूरा गरिदिन्छन भन्ने जनिबश्वासका कारणले यहाँ धेरै टाढा बाट समेत निष्ठा काष्ठाका साथ भगवान शिवजीको नामले ब्रत गरी केदारबो द्शन गर्न अाउने गर्दछन । अझै उल्लेख्य पक्ष त के छ भने नजिकको तिर्थ हेला भनेझैँ यो मन्दिर आसपासका भन्दा टाढा बाट श्रद्धा र भक्तिभावका साथ आउने मानिसहरुको मनोकाँक्षा पूरा हुने गरेको पाईन्छ ।त्यही वास्तबिकतमाको कारण हो कि कैलाली जिल्लाको विभिन्न स्थानबाट थारु समुदायका मानिसहरु यहाँ हर्क बर्ष अाउने गर्छन । त्यसैमा पनि जसको सन्तान छैनन् त्यस्ता दम्पत्ति एक चोटी ब्रत लिएर आएपछि अर्को पटक कुनै न कुनै सन्थान ल्याएर केदार आउने गरेको वास्तविकता सबै सामू घाम जस्तै छर्लङ्ग छ ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/ठूला_केदार" बाट अनुप्रेषित