"अर्थनीति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १:
 
[[कौटिल्य|कौटिलीय अर्थशास्त्र]]बाट पठाइएको
==परिचय==
कुनै देशको आर्थिक विकास गर्नका लागि राज्यले नीतिलाई अर्थनीति भनिन्छ । [[अर्थशास्त्र (इकोनोमिक्स) |आधुनिक अर्थशास्त्र]]मा यस नीति अन्तर्गत कुनै देशको अर्थव्यवस्थाका उत्पादन र उपभोग सम्बन्धी अवस्था, उत्पादनका साधन र त्यसमा स्वामित्व, धनको वितरण, मौद्रिक अवस्था, आर्थिक विकासमा निजी, सरकारी र सहकारी क्षेत्रको भूमिका सम्बन्धी नीति पर्दछन् । कौटिलीय समयमा पनि यस सम्बन्धी चिन्तन गरिएको छ । आधुनिक अर्थव्यवस्थाका क्षेत्रहरुलाई विकास गर्न त्यसलाई मोटामोटी तीन क्षेत्रमा विभाजन गर्ने प्रचलन छ, प्राथमिक क्षेत्र, द्वितीयक क्षेत्र, र तृतीयक क्षेत्र । <ref>{{cite book|last1=श्रेष्ठ|first1=बी पी|title=एन् इन्ट्रोडक्शन टु नेपालीज इकोनोमी|date=सन् १९७१ ।|publisher=रत्न पुस्तक भण्डार|location=काठमाडौं}}</ref>प्राथमिक क्षेत्रमा कृषि, पशुपालन, मत्स्य पालन, खानी पर्दछन् । द्वितीयक क्षेत्र भनेको निर्माण उत्पादनको क्षेत्र हो । यसमा उद्योग, निर्माण इत्यादि क्षेत्र पर्दछछन् । तृतीयक क्षेत्रमा सेवा क्षेत्र पर्दछन् । जस्तै व्यापार, होटल इत्यादि । आधुनिक अर्थव्यवस्थामा उत्पादनका जम्मा १५ क्षेत्रहरु पहिल्याइएका छन् । <ref>{{cite book|last1=राष्ट्रिय योजना आयोग|title=आठौं योजना|date=वि.सं. २०४९|publisher=श्री ५ को सरकार, राष्ट्रिय योजना आयोग|location=काठमाडौं}}</ref><ref>{{cite book|last1=राष्ट्रिय योजना आयोग|title=अन्तरिम योजना वि.सं. २०६४–६७|date=वि.सं. २०६४|publisher=राष्ट्रिय योजना आयोग, नेपाल सरकार|location=काठमाडौं}}</ref><ref>http://www.npc.gov.np/images/download/11tyip_eng.pdf</ref><ref>http://www.nepjol.info/index.php/HR/article/view/4533</ref><ref>http://www.mandalabookpoint.com/main_details.php?sid=161&cat=</ref>आधुनिक समयको जस्तै कौटिलीय अर्थनीतिमा पनि अर्थव्यवस्थालाई विभिन्न क्षेत्रमा विभाजन गरेर त्यसको विकासका लागि निश्चित नीतिहरु निर्माण गरेको उल्लेख पाइन्छ । यो उल्लेख विशेषरुपमा र बढी वैज्ञानिक तरीकाले उल्लेख गरिएको छ । यसका कतिपय सन्दर्भ वर्तमान आर्थिक नीतिसंग मिल्छन् ।<ref>ज्ञवाली, बाबु राम (बैशाख जेठ २०७१). "कौटिलीय अर्थव्यवस्थामा विकास उद्देश्य र त्यसको सान्दर्भिकता". मिर्मिरे वित्तीय चेतना विशेषांक, नेपाल राष्ट्र बैक: पृ. ५३–७५.</ref>
"https://ne.wikipedia.org/wiki/अर्थनीति" बाट अनुप्रेषित