"अर्थनीति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८:
==१ कृषि==
कौटिलीय अर्थशास्त्रमा वार्ताशास्त्रको विषय वस्तु कृषि पराशरबाट प्राप्त गरेको बुझिन्छ । कौटिलीय विचारधारा के हो भने कृषि र खानी दुवैको विकास गर्न पाउनु ज्यादै उत्तम छ तर यी दुवैमा एउटाको मात्र विकास गर्न सकिन्छ भने कृषिको विकास गर्नु पर्छ । <ref>http://www.patheos.com/blogs/hindu2/2014/10/arthashastra-of-kautilya-by-r-shamasastry/</ref>जनपदको गुण, कृषि भूमि र त्यसको उपयोग अवस्थाबारे कौटिलीय विचार प्लेटोस“ग मिल्छन् । कौटिलीय विचार अनुसार जनपदका भूमिको उर्वराशक्ति कति हुनुपर्दछ भने त्यसमा थोरै प्रयासले प्रशस्त अन्न उब्जनी होस् र त्यस अन्नले देशवासी र विदेशबाट आउनेहरूको आवश्यकता परिपूर्ति हुनुपर्दछ । कृषिलाई महत्त्व दिने दृष्टिले कौटिलीय विचारधारा<ref>{{[http://www.yumpu.com/economicsofkautilyashukraandbrihaspati/}}</ref> [[ [[आर्थिक विचारको इतिहास|प्रकृतिवादी]]हरूको विचारसग मिल्छ । <ref>{{cite book|last1=वैश्य|first1=एम सी|title=आर्थिक विचारोंका इतिहास|date=सन् १९९३|publisher=रतन प्रकाशन मन्दिर|location=आगरा}}</ref>
 
===भू–स्वामित्व===
"https://ne.wikipedia.org/wiki/अर्थनीति" बाट अनुप्रेषित