"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४९:
==उपनिषदहरुको संख्या==
 
उपनिषदहरुको ठीक संख्या संख्या कति छ यस बारेमा स्पष्ट भन्न सकिंदैन । [[व्यास]]ले [[माण्डूक्य उपनिषद्|माण्डूक्य उपनिषद]]लाई शुक्ल यजुर्वेदबाट पृथक गर्दा के स्पष्ट गरेका छन् भने वेदको प्रत्येक शाखाबाट एउटा उपनिषद् बनेको छ । [[ऋग्वेद]]का कुल २१ शाखाहरु छन् जसबाट २१ एपनिषद् बने । [[यजुर्वेद]]का १०९ शाखाबाट १०९ उपनिषद बने । [[सामवेद]]का १००० शाखाबाट त्यति नै उपनिषद बने तथा अथर्ववेदबाट ५० उपनिषद बनेका छन् । यसरी उपनिषदहरुको संख्या ११८० हुन आउंछ । तर अधिकांश उपनिषद्हरु लोप भएका छन् । आस्तिक तथा वेद पण्डितहरुको मनमा के शंका र भय उत्पन्न भएको छ भने बांकी उपनिषद्हरु पनि अप्राप्त हुन गए भने ज्ञानका अतुल भण्डार मात्र समाप्त हुने छैनन् धर्मको पनि लोप हुन जाने छ । <ref>उपनिषद् वाहिनी, अमृतमय ब्रह्म ज्ञानोपदेश– भगवान श्री सत्य साईबाबा, सत्य साईबाबा बुक्स एन्ड पब्लिकेशन्स ट्रस्ट, दिल्ली, मिति उल्लेख नभएको ।</ref> जर्मन संग्रालयमा २६० उपनिषद छन् भनिन्छ तथापि सन्त, विद्वान र ज्ञानपिपासुहरुले खोजी गरेर हाल १०८ उपनिषदहरु सुरक्षित राखेका छन् । आदि शंकराचार्यले १०८ उपनिषद्मध्ये १०वटा उपनिषदहरुको भाष्य गरेर तिनीहरुलाई सुरक्षित राख्ने काम गरे पछि यी १० उपनिषदहरु ज्यादै प्रसिद्ध भएका छन् । <ref>उपनिषद्स– सी राजगोपालाचारी, द हिन्दुस्तान टाइम्स लिमिटेड, दिल्ली, सन् १९४९ ।</ref> यिनै १० उपनिषद्हरुलाई १०८ उपनिषदका आधार मानिन्छ–मानिन्छ
===मुख्य उपनिषद्===
निम्नलिखित १० उपनिषद्लाई मुख्य उपनिषद् भनिन्छ ।
 
*१. बृहदारण्यक
Line ६१ ⟶ ६३:
*९.ऐतरेय
*१०. श्वेताश्वतर
===अन्य उपनिषद्===
 
शेष ९८ उपनिषदहरु यस प्रकार छन् <ref>एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।</ref>–
 
 
{| class="wikitable"
"https://ne.wikipedia.org/wiki/उपनिषद्" बाट अनुप्रेषित