"स्याडी खोला" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{lead too short|date=फेब्रुअरी २०१६}} {{orphan|date=फेब्रुअरी २०१६}} {{unreferenced|date=फेब्रुअ...
 
Fixed typo, Fixed grammar, Added links
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ४:
'''स्याडी खोला''' [[बैतडी जिल्ला]]मा पर्ने खोला हो !
{{ठुटो}}
यो पाटन नगरपालीका वार्ड नं 10 र दूर्गास्थान गा बी स को सिमानामा प्रछ। यसको ऊद्दगम स्थल ग्वालेकधूरालाई लिन सकीन्छ भने अरू स-सना गाड हरू र खोलाहरू जस्तै,बासडा खोला, भूईशेरको खोला, घाङलको खोला, रोल्लाको खोला, पातलको खोला आदी हरूको सङ्गम स्थलको रूपमा पनी स्याडी खोला लाई लिन सकीन्छ। पानीपर्ने समयमा यो खोला अत्याधिक आऊने र यहाबाट ओहर दोहर गर्न पनी समस्या हूने गर्छ। यहि समस्या लाई ध्यानमा राखी यहाकूनै ठाऊमा झोलूङ्गे पूलको व्यवस्था रहे पनी सबै ठाऊमा नहूदा अधिकाङ्स मानीसहरू समस्या मा छन। यो खोला पछी गएर बैतडीकै प्रसिद्ध अर्को गाड सूर्नया मा मीसीने गर्दछ।
@mr_pramod24, Twitter...!!!
 
==बाह्य कडिहरू==
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/स्याडी_खोला" बाट अनुप्रेषित