"पुस्सी रायट" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox musical artist | name = पुस्सी रायट | image = Pussy Riot by Igor Mukhin.jpg | alt = | caption = पुस...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
}}
'''पुस्सी रायट''' (Pussy Riot, Пу́сси Ра́йот) एक रूसी नारीवादी पंक रक प्रदर्शन बेंडको समूह हो। यसमा लगभग ११ महिलाहरू रहेका छन्। समूह अगष्ट २०११मा मस्कोमा स्थापित भएको थियो। अदालत द्वारा उनीहरूलाई दुई बर्षकोको जेल सजाय सुनाइएको थियो किनभने बेंडको केही सदस्यहरूले इसा मसीह गिरजेघरमा [[व्लादिमीर पुतिन]]को बिरुद्ध एक पंक प्रदर्शन गरेका थिए।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
 
== बाहरी कड़ियाँ ==
* {{Official website|http://pussy-riot.livejournal.com|Official blog}}
* {{Youtube user|PussRiot|Pussy Riot}}
"https://ne.wikipedia.org/wiki/पुस्सी_रायट" बाट अनुप्रेषित