"मिशेल मोनाघन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
==जीवनी==
उनको जन्म मार्च २३, १९७६मा विन्थ्रोप, आयोवा, अमेरिकामा भएको थियो। उनका बब र जोन नाम गरेका दुई भइहरू रहेका छन् । उनले कोलम्बिया कलेजमा पढिन र त्यही बाट मोडलिङ सुरु गरिन् । सन् २०००मा उनले एक पार्टीमा पिटर वाइट सँग भेटिन् र ५ वर्ष पछि अगष्ट २००५ मा विवाह गरिन् । उनका दुई सन्तानहरू छन् ।
[[श्रेणी:जीवनी]]
[[श्रेणी:अभिनेत्रीहरू]]
[[श्रेणी:अमेरिकी अभिनेत्रीहरू]]
[[श्रेणी:जीवित मानिसहरू]]
[[श्रेणी:विकी विमिन एडिटाथन २०१६ मा बनाइएका वा सुधारिएका लेखहरू]]
"https://ne.wikipedia.org/wiki/मिशेल_मोनाघन" बाट अनुप्रेषित