"हिन्दु वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २०:
* स्वकर्मनिरतः सिद्धिं यथा विन्दति तच्छृणु ।।४५।।
* हे परन्तप, ब्राह्मण, क्षत्रिय, वैश्य, र शूद स्वभाव पनि यीगुणका प्रभावले विभक्त गुणहले प्रभावित हुन्छन् ।।४१।।
* शम (संयम), इन्द्रिय नियन्त्रण, तप (नियम पालनका लागि कष्ट सहनु), शुद्धता, शान्ति र सरलता, ज्ञान र विज्ञानमा आस्तिकता नै स्वाभाविक ब्रह्मकर्म हुन् ।।४२।।
* शूरवीरता, तेज, धारणा शक्ति, दक्षता, युद्धको सामना गर्नु, दान दिनु अनि ईश्वर भाव, यी सबै क्षत्रियका स्वाभाविक गुण हुन् ।।४३।।