"हिन्दु वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

matter added
पङ्क्ति १:
==परिचय==
वर्णको अर्थ हो रङ्ग । त्यसैले वर्णले खास समूहलाई बुझाउंछ । वर्ण र जातिमा अन्तर हुन्छ । जातिको आधार जन्म हुन्छ भने वर्णको आधार जन्म होइन । वर्णलाई एक प्रकारको सामाजिक विभाजन भन्न सकिन्छ तर यो विभाजन मर्यादाक्रममा आधारित भने थिएन । वर्णको समानान्तर शब्द वर्ग हुन सक्छ तर जाति हुन सक्दैन किनभने वर्ण एक परिवर्तनीय व्यवस्था हो । व्यक्तिको वर्ण कामको आधारमा परिवर्तन हुनसक्छ । तर जन्मको आधारमा गरिएको वर्गीकरण परिवर्तन हुन सक्दैन । [[उपनिषद्]]कालमा सामाजिक संगठनका दुइ आधारहरू मानिएका छन्– वर्ण व्यवस्था र [[आश्रम व्यवस्था]] । वैदिक साहित्यमा वर्ण रंगको अर्थमा प्रयुक्त, भएको छ ।<ref>{{cite book|last1=शर्मा|first1=जनकलाल|title=हाम्रो समाज,|date=वि.सं.२०३९|publisher=साझा प्रकाशन|location=काठमाडौ“|page=५९}}</ref>वर्ण व्यवस्थासंग हिन्दुमिल्दो दर्शनमाजुल्दो मानव समाज, ज्ञान र विज्ञान, जीवनका कर्तव्य, व्यक्तित्व विकास आदि सबै कुराहरूलाई चार चारवर्गमासामाजिक विभाजन गर्नेप्लेटोले परम्परापनि जताततैउल्लेख देख्नगरेका पाइन्छछन्योउच्च वर्गीकरणवर्गमा राजा, विभाजनदार्शनिक क्रमको दृष्टिलेउच्च नभईप्रशासक अध्ययनकोवर्ग, दृष्टिलेमध्यम गरिएकोवर्गमा होसैनिक, रक्षक खप्तड स्वामीलेसहायक वर्णाश्रम व्यवस्थालाई वंशानुक्रमवर्गवातावरणनिम्न दुवैलाईवर्गमा ध्यानमाकृषक, राखेरकारीगर बनाइएको सामाजिकसेवक व्यवस्थावर्ग बताएका छन्पर्दछन्आधुनिक[[प्लेटो]]ले चिकित्साजसलाई विज्ञानलेदार्शनिक पनिराजा मानिसकोभनेका रगतका श्रेणी तथा क्रोमोजोमलाई चार प्रकारले नै विभाजन गरेको छ ।<ref>{{cite book|last1=खप्तड स्वामी|title=धर्मविज्ञान, सार संक्षेप संपादक चूडानाथ भट्टराय,|date=वि.सं.२०५१|publisher=बबी शाह|location=काठमाडौं|page=६९–७०}}</ref> वर्ण व्यवस्थाको आधारछन् [[ऋग्वेद]] [[पुरुषअर्थशास्त्र|कौटिलीय सूक्तअर्थशास्त्र]]मा निहितत्यसलाई राजर्षि भनिएको छ ।<ref>ब्राह्मणस्य मुखामासीद्बाहुराजन्य कृतः। उरु तदस्ययद्वैश्यः पदभ्यांशूद्रो अजायतः। ऋग्वेद., पुरुषसूक्त १०.९०.१२ ।</ref>
 
==वर्गीकरणका विशेषता==
 
हिन्दु दर्शनमा मानव समाज, ज्ञान र विज्ञान, जीवनका कर्तव्य, व्यक्तित्व विकास आदि सबै कुराहरूलाई चार चारवर्गमा विभाजन गर्ने परम्परा जताततै देख्न पाइन्छ । यो वर्गीकरण र विभाजन क्रमको दृष्टिले नभई अध्ययनको दृष्टिले गरिएको हो । यस विभाजनको उद्देश्य मानिसका विशेषताहरुको आधारमा वर्गीकरण र विश्लेषण गर्नु हो । खप्तड स्वामीले वर्णाश्रम व्यवस्थालाई वंशानुक्रम र वातावरण दुवैलाई ध्यानमा राखेर बनाइएको सामाजिक व्यवस्था बताएका छन् । आधुनिक चिकित्सा विज्ञानले पनि मानिसको रगतका श्रेणी तथा क्रोमोजोमलाई चार प्रकारले नै विभाजन गरेको छ ।<ref>{{cite book|last1=खप्तड स्वामी|title=धर्मविज्ञान, सार संक्षेप संपादक चूडानाथ भट्टराय,|date=वि.सं.२०५१|publisher=बबी शाह|location=काठमाडौं|page=६९–७०}}</ref> वर्ण व्यवस्थाको आधार [[ऋग्वेद]] [[पुरुष सूक्त]]मा निहित छ ।<ref>ब्राह्मणस्य मुखामासीद्बाहुराजन्य कृतः। उरु तदस्ययद्वैश्यः पदभ्यांशूद्रो अजायतः। ऋग्वेद., पुरुषसूक्त १०.९०.१२ ।</ref>
यस विभाजनको उद्देश्य कसैलाई सानो र कसैलाई ठूलो बनाउनु भन्ने थिएन । केवल मानिसका विशेषताहरुको आधारमा वर्गीकरण र विश्लेषण गर्नु थियो । [[वैदिक]] वाङ्मयको वर्णव्यवस्था अतीव निर्मल र पवित्रतम छ । त्यहा परस्पर भेदभाव, अवहेलना र घृणाको प्रवृत्ति पाईंदैन । चतुर्वर्णक समाज स्वच्छ, समुन्नत र गतिशील हुने कल्पना गरिएको छ । चारवटै वर्णलाई समाजरूपी गाडी चलाउने चार पाङ्ग्राको रुपमा कल्पना गरिएको छ, परस्पर आश्रित हुनुपर्ने स्थिति स्पष्ट रुपमा देखाइएको छ ।<ref>लिंगपुराण पूर्वार्ध– ५२.२९–३०, डा. टीकाराम पन्थी, सांस्कृतिक संवीक्षण, (रुपन्देही ः विश्व हिन्दु महासंघ, रुपन्देही, वि.सं.२०६५), पृ. ११२ ।</ref> वर्ण व्यवस्थासंग मिल्दो जुल्दो सामाजिक विभाजन प्लेटोले पनि उल्लेख गरेका छन् । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग, मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग र निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । [[प्लेटो]]ले जसलाई दार्शनिक राजा भनेका छन् [[अर्थशास्त्र|कौटिलीय अर्थशास्त्र]]मा त्यसलाई राजर्षि भनिएको छ ।
 
==सामान्य नियम==
 
विभिन्न वर्णले पालना गर्नु पर्ने अलग–अलग नियमहरू बताइएको भए तापनि केही नियमहरू सबैले समानरुपले पालना गर्नु पर्ने व्यवस्था थियो । यी नौ वटा नियमहरू यस प्रकार छन्– कसै प्रति क्रोध भाव नराख्नु, कसै प्रति विश्वासघात नगर्नु, बाह्य–आन्तरिक पवित्रता राख्नु, सरल भाव राख्नु, आफ्नो पत्नीको गर्भबाट सन्तान उत्पन्न गर्नु, कसैसग घात नगर्नु, धनको उपभोग गर्दा बा“डफा“ड गरी उपभोग गर्नु, क्षमा भाव राख्नु र भरण पोषण योग्य व्यक्तिहरूको पालन गर्नु । यसमा दशौ कर्म पनि थपिएको छ तर त्यो केवल विद्वान र मुमुक्षुहरूका लागि अनिवार्य छ, त्यो हो निरन्तर अध्ययन अनुसन्धानमा लागिरहनु ।<ref>अक्रोधः सत्यवचनं संविभागः क्षमा तथा । प्रजनःस्वेषु दारेषु, शौचमद्रोह एव च ।। आर्जवं भृत्यभरणं नवैते सार्ववर्णिकाः । ब्राह्मणस्य तु यो धर्मस्तं ते वक्त्राणि केवलम् ।। दममेव महाराज धर्ममहाहुः पुरातनम् । स्वाध्यायाभ्यसनं चैव तत्र कर्म समाप्यते ।। महाभारत, ६०.७–९।</ref> यी सामान्य कर्तव्यहरूलाई बाइबिलमा टेन् कमान्डमेन्ट्स [[Ten Commandments]] भनिएको छ । यसको अर्थ के भने सामान्य मानवधर्म सबभन्दा महत्त्वपूर्ण कर्तव्य हो र त्यस पछि मात्र वर्णानुसारको कर्तव्य पर्दछ ।<ref>{{cite book|last1=ज्ञवाली|first1=बाबु राम|title=कौटिल्य र शुक्रको राजनैतिक अर्थशास्त्र|date=२०१२|publisher=ज्ञानज्योति प्रकाशन|location=रुपन्देही नेपाल|isbn=978-9937-2-7362-6|page=७५–७७}}</ref>
 
 
==वर्ण अनुसारको कार्य विभाजन==
Line ५७ ⟶ ५३:
|-
|}
 
==सामान्य नियम==
 
विभिन्न वर्णले पालना गर्नु पर्ने अलग–अलग नियमहरू बताइएको भए तापनि केही नियमहरू सबैले समानरुपले पालना गर्नु पर्ने व्यवस्था थियो । यी नौ वटा नियमहरू यस प्रकार छन्– कसै प्रति क्रोध भाव नराख्नु, कसै प्रति विश्वासघात नगर्नु, बाह्य–आन्तरिक पवित्रता राख्नु, सरल भाव राख्नु, आफ्नो पत्नीको गर्भबाट सन्तान उत्पन्न गर्नु, कसैसग घात नगर्नु, धनको उपभोग गर्दा बा“डफा“डबाडफाड गरी उपभोग गर्नु, क्षमा भाव राख्नु र भरण पोषण योग्य व्यक्तिहरूको पालन गर्नु । यसमा दशौ कर्म पनि थपिएको छ तर त्यो केवल विद्वान र मुमुक्षुहरूका लागि अनिवार्य छ, त्यो हो निरन्तर अध्ययन अनुसन्धानमा लागिरहनु ।<ref>अक्रोधः सत्यवचनं संविभागः क्षमा तथा । प्रजनःस्वेषु दारेषु, शौचमद्रोह एव च ।। आर्जवं भृत्यभरणं नवैते सार्ववर्णिकाः । ब्राह्मणस्य तु यो धर्मस्तं ते वक्त्राणि केवलम् ।। दममेव महाराज धर्ममहाहुः पुरातनम् । स्वाध्यायाभ्यसनं चैव तत्र कर्म समाप्यते ।। महाभारत, ६०.७–९।</ref> यी सामान्य कर्तव्यहरूलाई बाइबिलमा टेन् कमान्डमेन्ट्स [[Ten Commandments]] भनिएको छ । यसको अर्थ के भने सामान्य मानवधर्म सबभन्दा महत्त्वपूर्ण कर्तव्य हो र त्यस पछि मात्र वर्णानुसारको कर्तव्य पर्दछ ।<ref>{{cite book|last1=ज्ञवाली|first1=बाबु राम|title=कौटिल्य र शुक्रको राजनैतिक अर्थशास्त्र|date=२०१२|publisher=ज्ञानज्योति प्रकाशन|location=रुपन्देही नेपाल|isbn=978-9937-2-7362-6|page=७५–७७}}</ref>महाभारतमा यस सामान्य नियमलाई धर्म भनिएको छ ।
 
==वर्ण विभाजन र श्रम विभाजन==
 
वर्ण विभाजनको आधारलाई आधुनिक [[अर्थशास्त्र]]मा सरल [[श्रम विभाजन]] भनिन्छ । जुन मानिस जुन काममा निरन्तर लागि परेको हुन्छ अर्थशास्त्रमा त्यसलाई पेशागत श्रम विभाजन भनिन्छ । श्रम विभाजन त्यो आर्थिक प्रक्रिया हो जसको उत्पादनमा महत्त्वपूर्ण भूमिका हुन्छ । एक जनाले सबै प्रकारका काम गर्नु भन्दा अलग अलग व्यक्तिले अलग अलग काम गर्दा उत्पादनमा कुशलता उत्पन्न हुन गई उत्पादक, उपभोक्ता, र समाजलाई विभिन्न लाभहरु प्राप्त हुन्छन् भनेर [[एडम स्मिथ]]ले आफ्नो पुस्तक वेल्थ अफ् नेशन्समा सविस्तार उल्लेख गरेका छन् । आचार्य [[शुक्रनीति|शुक्र]]ले भनेका छन्– जन्मको आधारमा कोही ब्राह्मण वा शूद्र हदैन, ऊ आफ्नोे कर्मको कारणले ब्राह्मण वा शूद्र हुन्छ । तर आफूलाई निर्धारण गरिएको वर्णाश्रम अनुसार काम नगर्ने राजाद्वारा दण्डनीय हुन्छ ।<ref>{{cite book|last1=उमेशपुरी ज्ञानेश्वर|title=शुक्रनीति|date=२०००|publisher=रणधीर प्रकाशन|location=हरिद्वार|page=४.४.३}}</ref>त्यस बेला विभिन्न वर्णका मानिसहरूलाई एक अर्काको कार्य गर्न प्रतिबन्ध भने थिएन । उदाहरणका लागि सेनाको कार्य मुख्यतः क्षत्रियहरूका लागि मात्र निर्धारण गरिएको भए तापनि कौटिलीय अर्थशास्त्रमा ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रका सैन्य टुकडीहरूको उल्लेख गरिएको छ ।<ref>{{cite book|last1=अर्याल,|first1=केशवराज, अनु., सं.पं.सोमनाथ शर्मा|title=कौटिल्यको अर्थशास्त्र|date=वि.सं.२०२४|publisher=नेराप्रप्र|location=काठमाडौ|page=९.१.१३६}}</ref>
 
==उपसंहार==