"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
Upanishads and their numbers
पङ्क्ति १:
{{हिन्दुधर्म}}
==उपनिषदको परिचय ==
'''उपनिषद्''' [[हिन्दू धर्म]]को एक महत्त्वपूर्ण [[श्रुति]] [[धर्मग्रन्थ]] हो। यसमा [[ईश्वर|परमेश्वर]], परमात्मा-[[ब्रह्म]] तथा [[आत्म]]को स्वभाव र सम्बन्धका बारेमा [[दर्शनशास्त्र|दार्शनिक]] तथा ज्ञानपूर्वक वर्णन दिईएको छ। यसलाई [[वेद]]को आध्यात्मिक पक्षको सहायकको रूपमा मान्न सकिन्छ। उपनिषद् सम्पूर्ण [[भारतीय दर्शन]]हरू जस्तै [[वेदान्त]], [[जैन धर्म]] तथा [[बुद्ध धर्म|बौद्ध धर्म]]को मूल ग्रन्थ हो। उपनिषद्हरू १०८ वटा छन्। ती मध्ये पहिला १० वटालाई प्रमुख उपनिषद् मानिन्छन्।
== शब्द बनौट ==
''उपनिषद्'' [[संस्कृत]]का दुई शब्दहरू ''उप'' तथा ''निषद'' मिलेर बनेको हो। संस्कृतमा ''उप''को अर्थ हुन्छ ''नजीकै'' र ''निषद''को अर्थ हुन्छ ''बस्नु''। त्यसैले शाब्दिक रूपमा ''उपनिषद्''ले नजीकै बस्नु भन्ने जनाउँछ।
''उपनिषद्''ले गुरु शिक्षा प्रचलन अनुसार गुरुको नजीकै बसेर ज्ञान प्राप्त गर्ने भन्ने जनाउँछ। साधारण शब्दकोषमा ''उपनिषद्'' लाई ''अध्यात्मिक ज्ञान''को रूपमा परिभाषित गरेको पाइन्छ। [[आदि शंकराचार्य]]ले ''उपनिषद्''लाई ''आत्मज्ञान'' अथवा ''ब्रम्हज्ञान'' बराबर भएको बताएका छन्।
 
उप–नी–षद् को अर्थ हुन्छ गुरुको चरण नजीक आसनमा बस्नु । उपनिषदहरुलाई श्रुति पनि भनिन्छ किनभने उपनिषदहरुलाई वेदको ज्ञानकाण्ड मानिन्छ । वेदको अन्त मानिएकोले वेदान्त पनि भनिन्छ । जंगलको एकान्तमा शिष्यको जिज्ञासा मेटाउन रचना गरिएका ग्रन्थ भएकोले यिनीहरुलाई आरण्यक पनि भनिन्छ । उपनिषदमा जीवनको सबभन्दा गूढ विषय छलफल गरिएकोले उपनिषदलाई रहस्यविद्या पनि भनिन्छ । उपनिषदहरु हिन्दु र बौद्ध अध्यात्म दर्शनका आधार भएकोले अध्यात्म विद्या पनि भनिन्छ । <ref>धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौं, वि.सं २०५१ ।</ref><ref>सांस्कृतिक संवीक्षण, डा. टीकाराम पन्थी, विश्व शिन्दु महासंघ, रुपन्देही, वि.सं. २०६३ ।</ref>
== परिचय ==
सुफि दर्शनमा उपनिषद्को निकै प्रभाव परेको हुनाले यसलाई हिन्दू तथा [[इस्लाम धर्म]]को सेतुको रूपमा पनि मान्न सकिन्छ।
बेद्मा चार प्रभाग हुन्छन् | ति हुन:- संहिता, ब्राह्मण, आरण्य र उपनिषद् |
सबैभन्दा लामो [[बृहदारण्यक]] उपनिषद् र सबैभन्दा पुरानो [[छान्दोग्य]] उपनिषद् हो। उपनिषद् [[संस्कृत भाषा]]मा लेखिएको छ र यसमा प्रयोग भएको भाषालाई पछिल्लो [[वैदिक सँस्कृत]] भन्ने गरिन्छ। सबैभन्दा पुराना उपनिषद्हरू पद्यको रूपमा लेखिएका छन्।
 
==दुइ मुख्य महावाक्य==
* संहितामा बैदिक देव् देवीको स्तुति र मन्त्र छन् ।
 
रामकृष्ण मठका संस्थापक मध्ये एक स्वामी परमानन्दका अनुसार उपनिषदहरुमा प्रतिपादन गरिएका दुइ मुख्य महावाक्य छन्ः तत् त्वम् असि र अहं ब्रह्मास्मि ।<ref>फोर उपनिषद्स– रामकृष्ण मठ, नागपुर, सन् १९४३ ।</ref>
* ब्राह्मण बैदिक कर्म काण्ड सङ्ग सम्बन्धित छ|
 
==रचनाकाल र रचनाकार==
* आरण्यकमा कर्मकाण्ड र यज्ञ आदिको रूपक कथा एवम ब्याख्या छन् ।
 
उपनिषद, कहिले, कहां र कसले रचना गरेको हो यो पूर्णतया अज्ञात छ । विद्वानहरुले यसको रचनाकाल ५००० ई.पू. देखि ४००० ई.पू. अनुमान गरेका छन् । कसैले भने उपनिषदकाल २००० ई.पूं देखि १४०० ई.पू. भएको मान्दछन् । वेदका मन्त्रद्रष्टा ऋषिको नाम पाइन्छ । पुराण र स्मृतिहरुमा ग्रन्थकारको नाम उपलब्ध छ तर उपनिषद्का रचनाकारले कहीं कतै त्यसमा आफ्नो नाम उल्लेख गरेको पाईंदैन । यी पूर्णतया निर्वैयक्तिक आधारमा रचना गरिएका छन् । उपनिषदहरुमा ज्ञान प्राप्तिकालागि जुन संवाद विधि प्रयोग गरिएको छ त्यसलाई पछि ग्रीक दार्शनिक प्लेटोले आफ्ना व्याख्यानहरुमा प्रयोग गरेका छन् । (ॐ ज्ञानज्योति त्रैमासिक, अंक २१, २२, २३, २५, २७ विश्व हिन्दु महासंघ, रुपन्देही ।)
* अन्त्यमा उपनिषद्मा बैदिक दर्शनको सार प्रस्तुत गरिएका छन् । बेदको अन्त्यमा आउने हुनाले यसलाई '''बेदान्त''' पनि भनिन्छ |
 
हरेक उपनिषद्हरू चार वेदहरू([[ऋग्वेद]], [[यजुर्वेद]], [[सामवेद]], [[अथर्ववेद]])सँग सम्बन्धित छन्। बैदिक शिक्षालयका शाखाहरूमा उपनिषद् मौखिक रूपमा सिकाउँदै आईएको थियो। सबैभन्दा लामो [[बृहदारण्यक]] उपनिषद् र सबैभन्दा पुरानो [[छान्दोग्य]] उपनिषद् हो।
 
उपनिषद् [[संस्कृत भाषा]]मा लेखिएको छ र यसमा प्रयोग भएको भाषालाई पछिल्लो [[वैदिक सँस्कृत]] भन्ने गरिन्छ। सबैभन्दा पुराना उपनिषद्हरू पद्यको रूपमा लेखिएका छन्। ती उपनिषद्हरू सातौं देखि आठौं ई. पू.मा लेखिएको मानिन्छ। पछि गएर उपनिषद्का थुप्रै श्रृङ्खलाहरू गद्यको रूपमा लेखिएका छन् जस्तै [[ईश]], [[मान्डुक्य]], [[कठ]] आदि। ई. सं. १६५६मा भारतीय मुगल सम्राट [[शहाजहाँ]]का पुत्र [[दारा शिखो]]ले उपनिषद्लाई संस्कृतबाट [[फारसी]] भाषामा अनुवाद गर्न लगाए जसलाई फारसीमा उपनेखत भनिन्छ। ई. सं. १८०२ देखि १८०४ सम्म Abraham-Hyacinthe Anquetil Du Perronले फारसी भाषा बाट ल्याटिन भाषामा अनुवाद गरे। उक्त अनुवादमा ग्रिक, ल्याटिन, फारसी, अरबी र संस्कृतको अनौठो समिश्रण भेटिन्छ।
 
==अनुवाद==
सबभन्दा पहिले कठ उपनिषदको अनुवाद फारसी भाषामा १७औं शताब्दीमा भएको हो शाहजहांका छोरा दाराशिकोहले यसको अनुवाद गराएका थिए । यसको १०० वर्ष पछि फ्रान्सिसी विद्वान एन्क्वेटिलले फ्रेञ्च र ल्याटिनमा अनुवाद गरे । तर यसको केवल ल्याटिन भाग प्रकाशित भयो । सन् १८७९ मा जर्मन विद्वान म्याक्स मुलरले यूरोपियन पाठकका लागि यसको पहिलो अनुवाद प्रस्तुत गरे । यसबाट यो यूरोपमा चर्चित भयो । यसको अंग्रेजी अनुवाद गर्ने पहिलो व्यक्ति राजा राममोहन राय (सन् १७७५–१८३३) हुन्, जसलाई भारतमा सती प्रथाको अन्त गर्ने अगुवा व्यक्ति मानिन्छ । बंगालबाट बेलायत जाने उनी पहिलो व्यक्ति पनि हुन् । त्यसपछि यसको अंग्रेजी, जर्मन, इटालियन, र फ्रेञ्च अनुवादहरु भए । सर एडविन आर्नोल्डले यसको अंग्रेजी व्याख्या द सीक्रेट अफ डेथ लेखेर यसलाई यूरोपमा अझ लोकप्रिय बनाए । सन् १८०५ मा कोलब्रुकले १७० वटा उपनिषदहरुको जानकारी दिएका छन् । ब्रिटिश कवि मार्टिन सीमोर स्मिथले उपनिषदहरुलाई विश्वमा लेखिएका सर्वाधिक प्रभावशाली सय पुस्तकहरुको उपमा दिएका छन् । श्रीमदभगवद्गीतालाई पनि उपनिषदमध्येको एक मानिन्छ ।<ref>धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौं, वि.सं २०५१ ।</ref> इमरसन, थोरो, कान्ट, शोपेनहावर र अन्य केही दार्शनिकहरु उपनिषदका विषय वस्तुको गहनताबाट अत्यन्त प्रभावित छन् । युरोपीय विद्वानहरुले प्रशंसा गरेकोले उपनिषद्हरुको महत्व बढेको भन्ने होइन बरु उपनिषद् पढेर उनीहरु धन्य बनेकोमा हामीहरु गौरवान्वित भएका छौं ।<ref>एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।</ref> राल्फ बाल्डो इमरसनले आफ्नो इम्मोर्टालिटि निबन्धमा कठ उपनिषदको सानो विवरण उल्लेख गरेका छन् । इमरसन ती कवि हुन् जसले ब्रह्म कविता लेखेका छन् । उनले गीताका श्लोकको पनि अनुवाद गरेका छन् ।
रामकृष्ण मठको तर्फबाट बेलायतमा प ठाइएका संन्यासी स्वामी परमानन्दले चार उपनिषदहरु ईशा, कठ, केन, र मुण्डक उपनिषदको मूल संस्कृतबाट अंग्रेजी अनुवाद गरी सन् १९०९ मा ब्रिटिश शिष्यहरुलाई प्रवचन गरेका थिए । यो सन् १९१९ मा पुस्तकाकार रुपमा प्रकाशित भयो । तर यूरोपेली पाठकहरुका लागि तयार गरिएकोले त्यसमा संस्कृत मूल नराखेर केवल अंग्रेजी अनुवाद मात्र राखिएको थियो । (फोर उपनिषद्स– रामकृष्ण मठ, नागपुर, सन् १९४३ ।) उपनिषद ग्रन्थहरुको विषय अन्य भाषामा व्यक्त गर्न गाह्रो भएको म्याक्समुलरले यसरी व्यक्त गरेका छन् आधुनिक शब्द गोला छन् तर उपनिषदहरुको विषय वस्तु चारकुने छ । जतिसुकै प्रयास गरे पनि केही कुरा बांकी रहन जान्छ ।
== हिन्दू धर्ममा उपनिषद्को स्थान ==
वैदिक ज्ञाताहरू वेदलाई कवितात्मक लयमा लेखिएको मन्त्र अथवा [[संहिता]] मान्दछन्। वेदान्तमा मुख्य रूपले [[आरण्यक]] तथा उपनिषद्हरू पर्दछन्। उपनिषद्ले मुख्य रूपमा वैदिक श्लोकहरूमा उल्लेखित सम्पूर्ण आध्यात्मिक विचारहरू अँगाल्दछन्। उपनिषद्‌बाट सम्पूर्ण हिन्दू तथा भारतीय दर्शन धेरै हद सम्म प्रभावित छन्। यसमा आस्था राख्नेहरूले उपनिषद् केवल दार्शनिक मात्र नभैकन [[ध्यान]] तथा आध्यात्मिक ज्ञानको श्रोतको रूपमा मान्दछन्।
Line २८ ⟶ २५:
ओम् शान्ति शान्ति शान्ति यो मन्त्र, जसले आलौकिक शान्तिको निम्ता गर्दछ, उपनिषद्मा सबैभन्दा पहिले भेटिन्छ।
 
==उपनिषदहरुको संख्या==
सुफि दर्शनमा उपनिषद्को निकै प्रभाव परेको हुनाले यसलाई हिन्दू तथा [[इस्लाम धर्म]]को सेतुको रूपमा पनि मान्न सकिन्छ।
उपनिषदहरुको संख्या कति छ यस बारेमा स्पष्ट भन्न सकिंदैन । व्यासले माण्डूक्य उपनिषदलाई शुक्ल यजुर्वेदबाट पृथक गर्दा के स्पष्ट गरेका छन् भने वेदको प्रत्येक शाखाबाट एउटा उपनिषद बनेको छ । ऋग्वेदका कुल २१ शाखाहरु छन् जसबाट २१ उपनिषद बने । यजुर्वेदका १०९ शाखाबाट १०९ उपनिषद बने । सामवेदका १००० शाखाबाट त्यति नै उपनिषद बने तथा अथर्ववेदबाट ५० उपनिषद बनेका छन् । यसरी उपनिषदहरुको संख्या ११८० हुन आउंछ । तर अधिकांश उपनिषदहरु लोप भएका छन् । आस्तिक तथा वेद पण्डितहरुको मनमा के शंका र भय उत्पन्न भएको छ भने बांकी उपनिषद्हरु पनि अप्राप्त हुन गए भने ज्ञानका अतुल भण्डार मात्र समाप्त हुने छैनन् धर्मको पनि लोप हुन जाने छ ।<ref>उपनिषद् वाहिनी, अमृतमय ब्रह्म ज्ञानोपदेश– भगवान श्री सत्य साईबाबा, सत्य साईबाबा बुक्स एन्ड पब्लिकेशन्स ट्रस्ट, दिल्ली, मिति उल्लेख नभएको ।</ref>
सन्त पुरुषहरुले खोजी गरेर हाल १०८ उपनिषदहरु सुरक्षित राखेका छन् । आदि शंकराचार्यले १०८ उपनिषद्मध्ये १०वटा उपनिषदहरुको भाष्य गरेर तिनीहरुलाई सुरक्षित राख्ने काम गरे पछि यी १०उपनिषदहरु ज्यादै प्रसिद्ध भएका छन् ।<ref>उपनिषद्स– सी राजगोपालाचारी, द हिन्दुस्तान टाइम्स लिमिटेड, दिल्ली, सन् १९४९ ।</ref> र यी १० उपनिषद्लाई १०८ उपनिषदका आधार मानिन्छ । यी उपनिषदहरुको नाम निम्न प्रकार छ<ref>एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।</ref>–
 
*१. बृहदारण्यक
== मुख्य उपनिषद्हरू ==
*२. छान्दोग्य
प्रचलनमा दुई सय भन्दा बढि उपनिषद्हरू भएपनि दार्शनिक आदि शंकराचार्यले एघारवटामा मात्र विश्लेशण गरेका छन्। आदि शंकराचार्यले गरेका विश्लेषणहरूनै सबैभन्दा पुराना र मौलिक मानिन्छन्। मुक्तिका उपनिषद्‌मा १०८ उपनिषद्हरूको उल्लेख गरिएको छ।
* ३. ईश
*४. केन
*५. कठ
*६. माण्डूक्य
*७. मुण्डक
*८. तैत्तिरीय
*९.ऐतरेय
*१०. श्वेताश्वतर
 
शेष ९८ उपनिषदहरु यस प्रकार छन्ः
उपनिषद् [[हिन्दू धर्म]]को आध्यात्मिक तथा दार्शनिक पक्षको आधार स्तमभ पनि मान्न सकिन्छ। पुराना उपनिषद्हरू मध्ये [[ऐतरेय]] र [[कौषीतकि]] ऋग्वेद सँग सम्बन्धित छन् भने [[केन]] तथा [[छान्दोग्य उपनिषद्]] [[सामवेद]] सँग सम्बन्धित छन्। त्यस्तै ईश, [[तैत्तिरीय]] र [[बृहदारण्यक उपनिषद्]] [[यजुर्वेद]] सँग अनि [[प्रश्न]] र [[मुण्डक]] [[अथर्ववेद]] सँग सम्बन्धित छन्। यसका साथै [[मुण्डक]], [[कठ]] महत्वपूर्ण उपनिषद्हरू मध्ये पर्दछन्।
 
*१.ब्रह्म *२.कैवल्य *३.श्वेताश्वतर
*४.जाबालि *५.हंस *६.गर्भ
*७.अरुणि *८.परमहंस *९.अमृतनाद
*१०.नारायणि *११.अमृतबिन्दु *१२.अधर्वशिखा
*१३.अधर्वशिर *१४.कासितार *१५.मैत्रायणि
*१६.नृंिसहंतथिगनि *१७.बृह्मजाल *१८.मैत्रेयि
*१९.कालाग्निरुद्र *२०.सुलभ *२१.मांत्रिक
*२२.क्षिति *२३.निरालम्ब *२४.सर्वहर
*२५.वज्रसूचिका *२६.शुभरहस्य *२७.तेजोबिन्दु
*२८.नादबिन्दु *२९.ध्यानबिन्दु *३०.ब्रह्मविद्या
*३१.आत्मबोधक*३२.योगतत्व *३३.नारदपरिव्राजक
*३४.ब्राह्मण *३५.सीता *३६.योगचूडामणि
*३७.निर्वाण *३८.मण्डल *३९.दक्षिणामर्ति
*४०.स्कन्द *४१.शरभ *४२.अद्वैत
*४३. तारक *४४.महानारायण *४५.सौभाग्यलक्ष्मि
*४६.सरस्वतीरहस्य *४७. मुक्तिक *४८.भावरिच
*४९.रामतपन *५०.रामरहस्य *५१.मुदगलि
*५२.वासुदेव *५३.पिंगल *५४.शाण्डील्य
*५५.महाभिक्षुक *५६.योगशिक्षा *५७.संन्यास
*५८.तुरियातीत *५९.परमपरिव्राजक *६०.नृसिंह
*६१.अक्षमालिका *६२.अन्नपूर्णा *६३.एकाक्षर
*६४.अक्षिक *६५.अध्यात्म *६६.प्रश्न
*६७.सूर्य *६८.कुण्डिकादृव्य *६९.आत्मा
*७०.सावित्रि *७१.परब्रह्म *७२.पाशुपत
*७३.त्रिपुरतपन *७४.अवधूत *७५.त्रिपुर
*७६.देवि *७७.भावन *७८.कथ
*७९.योगकुण्डलि*८०.रुद्रहृदय *८१.रुद्राक्ष
*८२.भस्म *८३.दर्शन *८४.गणपति
*८५.ताहशव *८६.महावाक्य *८७.पंचब्रह्म
*८८.गोपालतयनि *८९.प्राणाग्निहोत्र *९०.गरुड
*९१.कृष्ण *९२.दत्तात्रेय *९३.वराह
*९४.याज्ञवल्कय *९५.सत्यायन *९६.अव्यक्त
*९७.हयग्रीव *९८.कलिसन्तरण
 
उपनिषद् [[हिन्दू धर्म]]को आध्यात्मिक तथा दार्शनिक पक्षको आधार स्तमभ पनि मान्न सकिन्छ। पुराना उपनिषद्हरू मध्ये [[ऐतरेय]] र [[कौषीतकि]] ऋग्वेद सँग सम्बन्धित छन् भने [[केन]] तथा [[छान्दोग्य उपनिषद्]] [[सामवेद]] सँग सम्बन्धित छन्। त्यस्तै ईश, [[तैत्तिरीय]] र [[बृहदारण्यक उपनिषद्]] [[यजुर्वेद]] सँग अनि [[प्रश्न]] र [[मुण्डक]] [[अथर्ववेद]] सँग सम्बन्धित छन्। यसका साथै [[मुण्डक]], [[कठ]] महत्वपूर्ण उपनिषद्हरू मध्ये पर्दछन्।
* [[उपनिषद् सूची]]
 
== सम्बन्धित लेखहरू ==
"https://ne.wikipedia.org/wiki/उपनिषद्" बाट अनुप्रेषित