"बराह अवतार" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: 200px|thumb|बराह अवतार हिन्दू धर्मका अनुशार भ...
(कुनै भिन्नता छैन)

२०:०५, १७ मे २०१० जस्तै गरी पुनरावलोकन


हिन्दू धर्मका अनुशार भगवान विष्णुले बराह "बँदेल" को रुप लिएर पृथ्वीलाई लातिले हानेर समुन्द्रमा डुबाउने "हिरण्यक्ष" नाम गरेको राक्षसको बध गरेका थिए। जलमा डुबेको पृथ्वीलाई पूर्ववत गरी पूथ्वीको उदार गरेका थिए।

चित्र:बराह.gif
बराह अवतार

हिराण्यक्ष कथा

सामाग्री स्रोत

हेर्नुहोस्

ढाँचा:हिन्दू धम्