"मत्स्य अवतार" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १२:
 
==भगवान मत्स्यले गरेको कामहरु==
मत्स्य भगवान सत्यव्रतको प्रार्थनाबाट खुसी भए अनि आफ्नो प्यारो भक्त सत्यव्रतलाई भन्दा भए "भक्त ! आजको सातौँ दिनमा तिनै लोक प्रलयकालको जलराशीमा डुब्ने छ। त्यसबेला मेरो प्रेरणाले तपाईँ सामु एक ठूलो डुङ्गा आउने छ। तपाईँले सबै जिवहरु र अन्नहरुको बिज लिएर त्यसै डुङ्गामा सप्तर्षिहरुका साथमा बसेर घुम्नु आँधी र हुरीका कारण नाउ डगमगाउन लाग्ने छ। त्यसै बेला म यसै माँछोको रुपमा तिमीहरुको रक्षा गरौँला।" यति भनेर भगवान अन्तर्ध्यान भए। न भन्दै सातौँ दिनमा सत्यव्रतको सामु सबै पृथ्वी जलमा डुब्न लाग्यो। राजालाई भगवानको कुरा याद आयो उनले एक नाउ देखे
 
==हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/मत्स्य_अवतार" बाट अनुप्रेषित