"कम्प्युटर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हटक्याटद्वारा श्रेणी:Computer हटाइयो |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति ५:
}}
<br />
'''कम्प्युटर''' एउटा प्रोग्रामेबल यन्त्र हो।। कम्यप्युटर शब्द ल्याटिन शब्द "Computare" बाट आएको हो । जस्को अर्थ "गणना गर्नु" हो । यन्त्रको बनावट {{H:title|Sequentially|लगातार}} र {{H:title|automatically|स्वचालित}} भई गणितिय अथवा {{H:title|logical|तार्क्रिक}} {{H:title|sequence|क्रमांकहरूको}} {{H:title|operation|कार्य}} पुरा गर्ने
विशेष गरि कम्प्युटर दुई ओटा तत्वहरु मिलेर बनेको हुन्छ । ती हुन् [[कम्प्युटर हाडवेर]] र [[कम्प्युटर सफ्टवेर]] । यि दुई बिच निकै घनिष्ठ सम्बन्ध रहेको हुन्छ । हाडवेर विना सफ्टवेरले केही काम गर्न सक्दैन र सफ्टवेर विना पनि हाडवेरले केही कार्य सञ्चालन गर्न सक्दैन । यि दुवै [[हाडवेर]] र [[सफ्टवेर]]को पुर्ण मिलन भएपछी मात्र कम्प्युटरले कार्य सञ्चालन गर्न सक्छ । त्यसैले यि दुई तत्वहरूलाई एकै सिक्काको दुई पाटोको रूपमा वर्णण गर्न सकिन्छ ।
|