"व्यवसाय" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४७:
व्यवसायले विभिन्न किसिमका समाजिक क्रियाकलापहरुमा योगदान दिदै आफु कर्यरत समुदायका मानिसको जीवन स्तरमा सुधार ल्याउन सहयोग गर्नु पर्दछ ।
===राष्ट्रिय उदेश्य===
व्यवसाय राष्ट्रको अभिन्न अंग हो । त्यसैले व्यवसायले आफ्ना क्रियाकलापहरु संचालन गर्दा राष्ट्रिय हितलाई पनि ख्याल गर्नु पर्दछ । व्यवसायका राष्ट्रिय उदेश्यहरु निम्न छन ।
# कर तिर्नु
कर सरकारी आम्दानीको प्रमुख स्रोत हो । भने व्यवसायीक संस्थाहरु प्रमुख ठुला कर दर्ताहरु हुन । सरकारलाइ इमानदारी पुर्वक कर तिर्नु व्यवसायीक संस्थाको प्रमुख राष्ट्रिय उदेश्य हो ।
# कमजोर वर्गलाई प्रोत्त्साहन
व्यवसायले समाजमा रहेको कमजोर वर्ग जस्तै:-दलिद जनजाति, पिछडिएको क्षेत्र (जुम्ला, हुम्ला, मनाङ्ग आदि) का लागि विशेष व्यवस्था गर्नु पर्दछ । जागिरमा आरक्षण, दान तथा अन्य सहयोग गरी यस्ता वर्गहरुको कल्याण गर्नु पर्दछ ।
#प्रकृतिक स्रोतको अधिकतम उपयोग
"https://ne.wikipedia.org/wiki/व्यवसाय" बाट अनुप्रेषित