"व्यवसाय" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २५:
===आर्थिक उदेश्यहरु===
#नाफा आर्जन गर्नु
पुजी लगानी र जोखिम बहन गरे बापत प्रतिफलको रुपमा प्राप्त हुने पुरस्कर नै नाफा हो । नाफा नै व्यवसायको प्रमुख उदेश्य हो । नाफाद्वारा नै व्यवसायको बचावट विकास स्थिरता र ख्याति सम्भव हुन्छ
"https://ne.wikipedia.org/wiki/व्यवसाय" बाट अनुप्रेषित