"सुँगुरको मासु" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
सुँगुरको मासु, अंग्रेजी विकिबाट नया पेज बनाइयो
(कुनै भिन्नता छैन)

२१:१४, २५ नोभेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

सुँगुर वा बङ्गुर (Sus domesticus) को मासुलाइ लागि फाक्सा भनिन्छ। ई.पू. 5000 देखि नै सुँगुर पालन गरिएको प्रमाण भेटिएका छन्। यो विश्वभर सबैभन्दा धेरै खपत हुने मासु हो। सुँगुर दुवै ताजा पकाएको र प्रक्रियागत तरिकाले प्रसोधन गरी खाइन्छ। बिशेष प्रशोधन प्रक्रिया, वा क्योरिङ (Curing) गरिएका उत्पादनहरु लामो समयसम्म बिग्रदैनन। हाम, धुवाँइएको मासु, लगायत बेकन र ससेज संरक्षित पोर्क को उदाहरण हुन्। 

Pork belly cut, shows layers of muscle and fats
Slow-roasting pig on a rotisserie

सुँगुरको मासु पूर्व र दक्षिण पूर्व एशिया मा सबैभन्दा लोकप्रिय छ, र पश्चिमी संसारमा पनि धेरै खाइन्छ। अत्यधिक बोसो र नरम बनावटका लागि एशियाली व्याञ्जनहरू यसलाई धेरै महत्व दीइन्छ। यहूदी धर्म, इस्लाम को धर्म साथै केही मसीही संप्रदायले सुँगुरको मासु निषेध गर्छन; सुँगुरको मासुको बिक्री विशेष मुसलमान देशहरुमा संविधानमै व्यवस्था गरी अवैध छ भने एक मात्र यहूदी बहुमत भएको देश इस्राएलमा प्राय प्रतिबन्धित छ।

References