बङ्गुर सुँगुर र बनेल मिसिएर पैदा भएको मासु खान पालिने एक जातको जनावर हो । हाल नेपालमा बङ्गुर पालन पेशालाई महत्त्व दिन थालिएको छ ।