"कुम्भ मेला" का संशोधनहरू बिचको अन्तर

सा चित्र
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:Haridwar.jpg|thumb|200px|right|हरिद्वार महाकुम्भ मेला २०१० को कुम्भ कलश]]
[[Image:महकुंभ लोगो.jpg]]

हरिद्वार कुम्भ मेला 2010 को कुम्भ कलसको चित्र
==कुम्भ मेला एक परिचय==

कुम्भ मेलालाई [[हिन्दु]] धर्मावलम्बीहरुको एक महान स्नान [[पर्व]]को रुपमा लिईन्छ। यो मेला पृथ्वीमा ४ ठाउँमा प्रत्येक ३-३ बर्षको अंतरालमा लाग्दछ। कुम्भ मेला लाग्ने सबै स्थानहरु [[भारत]]मा पर्दछन्। ति स्थानहरु निम्न प्रकार रहेका छन्। <ref> कुम्भ स्थान</ref>

[[इलाहवादइलाहावाद]] ([[उत्तर प्रदेश]])

[[उज्जैन]] ([[मध्य प्रदेश]])

[[नासीक]] ([[महाराष्ट्र]])

[[हरिद्वार]] ([[उत्तराखण्ड]])

यो मेला एक स्थानमा प्रत्यक १२ बर्षमा पर्दछ।हिन्दूलाग्ने गर्दछ। हिन्दू धर्मका सबै ग्रन्थहरुमा कुम्भ मेलाको बर्णन गरिएको पाईन्छ। धर्म ग्रन्थका अनुसार जो मानिस कुम्भमा स्नान गर्दछ त्यो मानिस सम्पूर्ण पापहरुबाट मुक्त भएर पुण्यको भागी बन्नेछ भन्ने मान्यता रहेको छ। <ref>गरुड पुराण</ref> कुम्भ मेलामा विश्वका करोडौँ हिन्दूहरु पुण्य प्राप्तिका लागी स्नानार्थ कुम्भ स्थानमा पुगी स्नान गर्दछन्।

==महत्व==
{{reflist}}

{{stub}}

==हेर्नुहोस्==
{{हिन्दू धर्म}}
"https://ne.wikipedia.org/wiki/कुम्भ_मेला" बाट अनुप्रेषित