नेपालमा वि स १९६८(सन् २०१११९११)मा पहिलो [[राष्ट्रिय जनगणना]] गरिएको थियो। त्यसबेला नेपालको जनसंख्या ५६ लाख ३८ हजार ७ सय ४९ थियो। त्यसपछि दश-दश वर्षको अन्तरालमा जनगणना सन्चलन गरिदै आएको छ। सय वर्षपछिको जनगणनाअनुसार २०५८मा नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो।<ref>[http://www.nagariknews.com/society/nation/27809-छ2011-06-18-03-28-22.html राष्ट्रपतिलाई 'गनेर' थालियो जनगणना, नागरिक न्युज]</ref>