मुख्य सूची खोल्नुहोस्

जनगणना मार्फत कुनै देश वा क्षेत्रमा रहेका मानिसहरूको बिधिवत रूपमा सूचना सङ्कलन गरिन्छ। निस्चित समयको अन्तरालमा सरकारी निकाय मार्फत गरिने यो नै जनसङ्ख्याको औपचारिक गणना हो। नेपालमा प्रत्येक १० बर्षको अन्तरालमा जनगणना गरिन्छ।नेपालमा बिसंं१९६८मा पहिलोपल्ट जनगणना भएको थियो। [१][२] अहिलेसम्म भेटिएकोमा, बिश्वकै सबैभन्दा पुरानो जनगणनाको तथ्याङ्क ४००० बर्ष अगाडिको चीनको थियो। [३]

बिभिन्न देशका जनगणनाहरूसम्पादन

नेपालसम्पादन

नेपालमा वि स १९६८(सन् १९११)मा पहिलो राष्ट्रिय जनगणना गरिएको थियो। त्यसबेला नेपालको जनसङ्ख्या ५६ लाख ३८ हजार ७ सय ४९ थियो। त्यसपछि दश-दश वर्षको अन्तरालमा जनगणना सन्चलन गरिदै आएको छ। सय वर्षपछिको जनगणनाअनुसार २०५८मा नेपालको जनसङ्ख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो।[४]

भारतसम्पादन

भारतमा सन् १८८१मा पहिलो जनगणना लिइएको थियो। [५]

अफगानिस्तानसम्पादन

अल्बेनियासम्पादन

अल्जेरियासम्पादन

एण्डोरासम्पादन

एङ्गोलासम्पादन

एण्टिगुवा र बर्डुदासम्पादन

अर्जेन्टीनासम्पादन

आर्मीनियासम्पादन

अस्ट्रेलियासम्पादन

अस्ट्रियासम्पादन

अजरबैजानसम्पादन

बहामाससम्पादन

सन्दर्भ सामाग्रिहरूसम्पादन