"अस्ट्रेलिया" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७४:
| HDI_category = <span style="color:#090;">high</span>
}}
'''अस्ट्रेलिया''' आधिकारिक रुपमा अस्ट्रेलियाली राष्ट्रमण्डल बिश्वको दक्षिणी गोलार्द्धको महादेश अर्न्तगत पर्ने एउटा देश हो । जुन विश्वको सबैभन्दा सानो महादेश हो र संसारकै सबैभन्दा ठुलो द्धीप पनि हो जसमा टासमानिया तथा अन्य द्धीपहरु हिन्द तथा प्रशान्त महासागरमा आवस्थित रहेका छन् । अस्ट्रेलिया एकमात्र यस्तो ठाउँ हो जसमा महादेश,एउटा राष्ट्र तथा एउटा द्धीप मान्ने गरिन्छ । यसको छिमेकी मुलुकहरु उत्तरमा [[इण्डोनेशिया|इन्डोनेसिया]],[[पूर्वी टिमोर]] तथा [[पपुवा न्युगिनी]] त्यस्तै उत्तर पुर्वमा [[सोलोमन द्वीप|सोलोमन द्धीप]] र दक्षिणपुर्वमा [[न्यु जिल्यान्डन्युजिल्यान्ड|न्यु जिल्याण्ड]] रहेको छ ।
 
== सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/अस्ट्रेलिया" बाट अनुप्रेषित