"चितुवा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
पङ्क्ति २३:
}}
 
'''चितुवा''' [[:en:Pathera paradus|(Panthera pardus)]] फेलिडी परिवार अन्तर्गत पर्ने यो जङ्गली जनावर [[:en:Big cat|"Big Cat"]] समुहमा [[बाघ]], [[सिंह]] र जगुआर पछिको चौथो ठूलो जनावर हो। कुनै समय पूर्वी र दक्षिणी एशियाएसिया र अफ्रिकाका भूभागहरू साइबेरिया देखि दक्षिण अफ्रिका सम्म पाइने यो जनावर वासस्थानको अभाव र अवैद्य शिकार संगै अस्तित्व संकटको सङ्घारमा पुगेको छ। वर्तमान अवस्थामा मुख्यगरी [[अफ्रिका]]को सहारा क्षेत्रमा सिमित भएको यो जनावर [[पाकिस्तान]], [[भारत]], [[श्रीलंका]], [[नेपाल]], [[मलेशिया]] र [[चिन]]मा केही सङ्ख्यामा पाइन्छ। दिन प्रतिदिन घट्दै गइरहेको यसको सङ्ख्याका कारण यो जनावरलाई पनि '''[[:en:IUCN|IUCN]]'''ले लोपुन्मुख् जनावरको सुचिमा सुचिक्रित् गरेको छ।
==शारिरिक वनोट==
फेलिडी परिवारका अन्य जनावरको तुलनामा चितुवाको खुट्टा केही छोटो भएपनि यसको जीऊ केही लामो र खप्पर केही ठूलो हुन्छ। झट्ट हेर्दा [[अमेरिका]] तिर पाइने जगुआर जस्तै देखिएपनि यो केही सानो र छरितो शरीरको हुन्छ। यसको शरीरमा हुने पाटाहरू पनि जगुआरको जस्तै देखिन्छन् तर चितुवाको शरीरका पाटाहरू केही बाक्लो अनि साना हुन्छन् र जगुआरको शरीरमा जस्तो केन्द्रिक्रित पाटाहरू पनि हुदैनन्। शरीरमा यस्ता पाटाहरू नभई पूर्ण रूपमा कालो रङ्ग भएका चितुवाहरूलाई प्यान्थर भन्ने गरीन्छ।
"https://ne.wikipedia.org/wiki/चितुवा" बाट अनुप्रेषित