"हनुमान" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: हनुमान (SA: हनुमान्, अंजनेय र मारुति पनि) परमेश्वरको भक्ति (हिंदू ...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[image:jaihanuman.jpg|200px|thumb|जय हनुमान]]
हनुमान (SA: हनुमान्, अंजनेय र मारुति पनि) परमेश्वरको [[भक्ति]] (हिंदू धर्ममा भगवानको भक्ति) को सबैभन्दा लोकप्रिय अवधारणाहरु मध्य र भारतीय महाकाव्य [[रामायण]]मा सबैभन्दा महत्वपूर्ण व्यक्तिहरु मध्य एक हुन। उनी केही विचारहरुको अनुसार 11औँ अवतार रुद्रावतार(रुद्र - भगवान शिवको अवतार), सबैभन्दा ताकतवर र बुद्धिमान अवतार मानिन्छ। उहाँको सबैभन्दा प्रसिद्ध उपलब्धि, जसरी कि रामायणमा वर्णित छ, बाँदरहरुको सेनाको तथा अग्रणी रूपमा रहेको राक्षस राजा [[रावण]] सित युद्ध।
 
उहाँलाई बजरंग बली पनि भनिन्छ किनकी उहाँको शरीर एक वज्रको समान थियो। हनुमान पवन-पुत्रको रूपमा चिनिनु हुन्छ किनकी पवन देव (हावाको देवता) ले हनुमानको पालन-पोषणमा महत्वपूर्ण भूमिका देखाउनुभाको थियो।
==यो पनि हेर्नुहोस==
* [[हनुमान-चालीसा]]
 
[[category:देवी-देवता]]
"https://ne.wikipedia.org/wiki/हनुमान" बाट अनुप्रेषित